प्रधानमन्त्री ओली भन्छन्; यथास्थितिमा निगमलाई एक पैसा पनि दिन सकिँदैन


नेपाल पाना प्रकाशित: २०७६-३-१६ गते
प्रधानमन्त्री ओली भन्छन्;  यथास्थितिमा निगमलाई एक पैसा पनि दिन सकिँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वासनै नरहेको स्पष्ट पार्दै यथास्थितिमा एक पैसा पनि दिन नसकिने बताएका छन् ।

निगमको ६१ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले तत्काल नेपाल वायुसेवा निगमको समग्र कामकार्वाहीमा सुधार नभए सरकार त्यसका संचालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने ओलीको भनाइ थियो ।

‘निगमको व्यवस्थापन र संचालनमा तत्काल सुधार आउनु प¥यो, नभए त्यसको संचालनका लागि सरकार रणनीतिक साझेदार खोज्न बाध्य हुनेछ,’ प्रधानमन्त्री ओलीले निगम सञ्चालकलाई प्रश्न गरे, ‘निजी क्षेत्रले चलाउन सक्ने विमान किन निगमले चलाउन सक्दैन ?’


चितवनमा कांग्रेस कमजोर छैनः सभापति श्रेष्ठ
चितवनमा कांग्रेस कमजोर छैनः सभापति श्रेष्ठ

भरतपुर । बिहीबार भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले उपनिर्वाचनको नतिजा जितको सुरुवात मात्रै भएको बताएका छन् ।  सभा..

सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्ने विषयमा सहमति जुट्याे
सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्ने विषयमा सहमति जुट्याे

काठमाडौं । नेपालमा सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्ने विषयमा सहमति जुटाएको छ ।  संसदको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार बसेको बैठकमा नेपाल सरकारले पा..

नेपालीको सुरक्षामा गम्भीर हुन गृहमन्त्री थापाको आग्रह
नेपालीको सुरक्षामा गम्भीर हुन गृहमन्त्री थापाको आग्रह

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि इराकका राजदूतसँग नेपालीको सुरक्षामा गम्भीर भइदिन आग्रह गरेका छन् । थापाले बिहीबार गरेको शिष्टाचार भेटवार्तामा इराकमा रहेका..

स्थानीयवासीको असन्तुष्टीप्रति कांग्रेसको आपत्ति 
स्थानीयवासीको असन्तुष्टीप्रति कांग्रेसको आपत्ति 

काठमाडौं । नेपाली कांग्रेसले बिहीवार विज्ञप्ती जारी गर्दै बुढी गण्डकी जलविद्युत परियोजनाको सन्दर्भमा सरकारले तोकेको स्थानीयवासीको जग्गाको मुआब्जा र त्यसप्रति स्थानीयवासीको असन..