‘राम्री राम्री युवती र वलिष्ठ युवा निर्यात गर्ने देशका रुपमा नेपाल’


नेपाल पाना प्रकाशित: २०७६-३-१७ गते
‘राम्री राम्री युवती र वलिष्ठ युवा निर्यात गर्ने देशका रुपमा नेपाल’

काठमाडौँ । राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले सक्षम तथा दक्ष युवाहरु विदेशीएको प्रशंङ्गलाई कोट्याउदै राम्री राम्री युवती र वलिष्ठ युवा निर्यात गर्ने देशका रुपमा नेपाल बदनाम भएको बताएका छन् । 

सांसद बिडारीले पछिल्लो समय देश भ्रष्टाचारको दलदलमा फसेको भन्दै भ्रष्टाचार गर्ने सूत्र खतरा रहेको र सरकारले समेत एक सय रुपैयाँमा किन्ने सामाग्रीलाई अनुमानित २०० रुपैयाँबजेट विनियोजन गरेको आरोप समेत लगाए। उनले भने ‘कामचाहिँ ५० रुपैयाँको गरेर डेढ सय रुपैयाँ झ्वाम पारिँदो रहेछ।’

उनले कानुन समेत नसक्नेहरुको लागि बलियो देखिएको प्रसङ्ग कोट्याउदैँ एउटा भर्‍याङ भाँच्चिएको किसानले सानो रुख काट्दा वन मुद्दा बोक्ने गरेको बताउँदै अर्बौँको काठ तस्करी गर्नेलाई सरकारले रोक्न नसकेको भन्दै सकारको आलोचना गरे । उनले भने पावर भएका मान्छेले पावरको आडमा जे गर्दापनि हुने र पावर नभएका मान्छे सधै दबिएर बस्नु पर्नु अवस्था छ । 


पूर्व प्रधानमन्त्री डा. भट्टराई सत्तारुढ दलको सिटमा बस्न थालेपछि...
पूर्व प्रधानमन्त्री डा. भट्टराई सत्तारुढ दलको सिटमा बस्न थालेपछि...

काठमाडौँ । विहीवारको संसद बैठक शुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको जानकारीसहितको पत्र प्राप्त भएको जानकारी गराएका..

प्रचण्डद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा सचिवालय बैठककाे आह्वान
प्रचण्डद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा सचिवालय बैठककाे आह्वान

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठक पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&rsqu..

सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर भुइँचालो गयो
सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर भुइँचालो गयो

सोलुखुम्बु । सोलुखुम्बुको गोलीलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको छ ।  बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा पछिल्लो भूकम्पको धक्का महसुस गरिएको राष्ट्रि..

एकताको बाँकी काम टुंग्याउन बोलाइएको नेकपा सचिवालय वैठक निश्कर्षविहीन
एकताको बाँकी काम टुंग्याउन बोलाइएको नेकपा सचिवालय वैठक निश्कर्षविहीन

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी९नेकपा०को सचिवालय बैठक निश्कर्षविहीन रुपमा टुंगिएको छ । एकताको बाँकी काम टुंग्याउन बोलाइएको सचिवालय बैठकमा शीर्ष नेताहरु अन्यत्र जानुपर्ने..