पशुपतिबाट गायब पारिएका मूर्तिको एकीन संख्या नै छैन 


नेपालपाना प्रकाशित: २०७६-३-१८ गते
पशुपतिबाट गायब पारिएका मूर्तिको एकीन संख्या नै छैन 

काठमाडौं । ग्वलः अर्थात पौराणिक पाशुपत क्षेत्र । नौवटा चोक, नौवटा डबली,  नौवटा कुवा,  नौवटा धारा,  नौवटा इनार,  नौवटा शक्तिपीठ,  नौवटा क्षेत्रपाल, नौवटा पोखरी र  नौवटा सम्प्रदायको संयोजनबाट बन्यो पशुपात क्षेत्र ।गोलाकार भएका कारण यस क्षेत्रलाई लिच्छविकालअगाडि ग्वलः भनियो ।

पछिल्ला दशक पालैपालो ऐतिहासिक मूर्ति एवम् पुरात्विक महत्वका सम्पदा हराउन थालेका छन् । गोलाकार रुपमा फैलिएको पाशुपतको अस्तित्व खतरामा पर्न थालेको छ ।

पशुपति क्षेत्रबाट हराएका मूर्तिको यकिन विवरण कोषसँग छैन । हराएका मूर्तिबारे आधिकारिक जानकारी माग्दा कोषले दिन सकेन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।


आज कोजाग्रत पूर्णिमा, एक महिनासम्म दुइदलीय दलहन खान नहुने
आज कोजाग्रत पूर्णिमा, एक महिनासम्म दुइदलीय दलहन खान नहुने

काठमाडौं । बडादशैँ पर्व आइतबारदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आइतबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम ब..

दशैंको टीकाको शुभ साइत सार्वजनिक
दशैंको टीकाको शुभ साइत सार्वजनिक

काठमाडौं । बडादशैंको टीकाको साइत असोज २१ गते मंगलबार बिहान १०ः२३ बजे रहेको छ । नेपाल पञ्चाङग निर्णायक समितिले दिएको उक्त साइतलाई गुठी संस्थान काठमाडौं जिल्ला शाखाले बडादशैं मन..

आज दशैंको दोस्रो दिन माता भगवती ब्रह्मचारिणीको पूजआजा गरिँदै, देवीमन्दिरमा भक्तजनको घुँइचो
आज दशैंको दोस्रो दिन माता भगवती ब्रह्मचारिणीको पूजआजा गरिँदै, देवीमन्दिरमा भक्तजनको घुँइचो

काठमाडौँ । दशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गर्न भक्तजनहरुको ठूलो घुइचो लागेको छ । देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा..

आजदेखि बडादशैँ सुरु
आजदेखि बडादशैँ सुरु

काठमाडौं प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरूको महान् पर्व बडादशैँ आइतबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्ला..