बिहे अघि केटी कुमारी नै हुनुपर्ने किन ?


नेपाल पाना प्रकाशित: २०७६-३-१८ गते
बिहे अघि केटी कुमारी नै हुनुपर्ने किन ?

काठमाडौं । गायिका ज्योति मगरले फेशबुकमा स्टाटस लेख्दै प्रश्न गरेकी छिन् ‘हाम्रो संस्कारमा बिहे अगाडी केटी कुमारी हुनुपर्छ तर, केटा कुमार नभए पनि हुन्छ ।  बाइ द वे केटा कुमार रहनलाई के गर्छन् होला <’

दर्जनौ गीतमा स्वर दिएकी ज्योतीले विभिन्न गीतमा मोडलिङ गरेकी छिन् । स्वदेशदेखी विदेशसम्म स्टेजमा प्रस्तुति दिएकी ज्योती स्टेजमा पोशाकको कारण चर्चामा आउछिन् ।


नेकपा सांसद गुरुङबिरुद्ध पक्राउ पुर्जी जारी 
नेकपा सांसद गुरुङबिरुद्ध पक्राउ पुर्जी जारी 

काठमाडौं । दोलखाबाट निर्वाचित सांसद तथा नेकपा केन्द्रीय सदस्य पार्वत गुरुङ बिरुद्ध पक्राउ पूर्जी जारी भएको छ । ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा ज..

मृगौला तस्करीको आरोपमा अस्पतालका सिइओसहित पाँच पक्राउ
मृगौला तस्करीको आरोपमा अस्पतालका सिइओसहित पाँच पक्राउ

काठमाडौं । मिर्गौली तस्करी आरोपमा ललितपुरस्थित निदान अस्पतालका सिइओ सहित ५ जनालाई पक्राउ परेका छन् । ललितपुरको पुल्चोकस्थित उक्त अस्पतालले एक व्यक्तिको मिर्गौला झिकेर अर्कैकोम..

नुवाकोटमा बसले किच्दा ६ वर्षीय युनिकको मृत्यु
नुवाकोटमा बसले किच्दा ६ वर्षीय युनिकको मृत्यु

नुवाकोट । नुवाकोटको बट्टार बजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ । तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको आज दिउँसो..

लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ
लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

झापा । झापाको मेचीनगरबाट लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ बाट मंगलबार दिउँसो ५ बजे पक्राउ परेका हुन् । लागु औषध नियन्त्रण ब्यूर..