मेलिना राईको चोली बजारमा (भिडियोसहित)


नेपाल पाना प्रकाशित: २०७६-३-१९ गते
मेलिना राईको चोली बजारमा (भिडियोसहित)

काठमाडौं ।गायिका मेलिना राई र आर्यन ओलीको आवाजमा रोमान्टिक गीत ‘चोली’ सार्वजनिक भएको छ । गीतको भिडियो ड्रिम्स गेट ईन्टरटेन्मेन्टको आधिकारीक युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

आर्यान ओलीको आफ्नै शब्द संगीत रहेको गीतमा संगीत संयोजन सुमन केसीले गर्नुभएको छ ।  लोकशैलीको गीतमा गौरव गिरीको साथमा पुजा जोशी, रेश्मा सुवेदी, सन्दिप शाह र रमेश रामदामको अभिनय हेर्न सकिन्छ ।

दिपक गिरीको छायाँकन र अनिश खत्रीको कोरीयोग्राफी रहेको भिडियोको सम्पादन गिरिष रिजालले गरेको छ ।


‘सक्दिन म बाच्न’ भन्दै मेलिना आइन बजारमा (भिडियोसहित)
‘सक्दिन म बाच्न’ भन्दै मेलिना आइन बजारमा (भिडियोसहित)

काठमाडौं । माया प्रेमको भावना समेटिएको गीत ‘सक्दिन म बाच्न’ सार्वजनिक भएको छ । फिल्म मारुनीको गीत ‘सक्दिन म बाँच्न’ सार्वजनिक भएको हो  । ‘सक..

‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै
‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै

काठमाडौं । साउन १० गतेबाट हलहरुमा फिल्म ‘सुपर गोर्खे’ आउने भएको छ । लामो समयदेखि तयार भएको फिल्म अब भने प्रदर्शनमा आउने पक्का भएको हो । फिल्ममा अभिनेत्री ऋचा सि..

बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी
बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी

मुम्बई । बलिउड नायिका सोनाक्षी सिन्हाले हिन्दी फिल्म ‘खानदानी शफाखाना’ मा करिअरकै कठिन दृष्यमा अभिनय गरेको दावी गरेकी छिन् ।  बजारमा सेक्स क्लिनिकको प्रचार..

‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)
‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)

विराटनगर । फिल्म ‘रातो गलबन्दी’ को फर्स्टलुक पोस्टर सँगै फिल्ममा समावेश गरिएको ‘रातो गलबन्दी’ बोल भएको शीर्ष गीत सार्वजनीक गरिएको छ ।  समाजमा घ..