बसको ठक्करबाट साइकल यात्रीको मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-३-१९ गते
बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

वीरगञ्ज । बिहीबार वीरगञ्ज महानगरपालिका १४ पिप्रा बाइपास अन्तर्गतको सडकखण्डमा काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ७ ख २२३५ नम्बरको बसले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगञ्ज १८ निवासी अफरोज मिया रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । घटनापछि बसका चालक फरार रहेको र बसलाई वडा प्रहरी कार्यालय श्रीपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी र्कायालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्त राम र्शमाले बताए । 

मृतक मियाको शव परिक्षणको लागि नारायणी अस्पतालमा राखिएको छ । बसको चालकको खोजी कार्य भइरहेको प्रहरी जनाएको छ ।


मृगौला तस्करीको आरोपमा अस्पतालका सिइओसहित पाँच पक्राउ
मृगौला तस्करीको आरोपमा अस्पतालका सिइओसहित पाँच पक्राउ

काठमाडौं । मिर्गौली तस्करी आरोपमा ललितपुरस्थित निदान अस्पतालका सिइओ सहित ५ जनालाई पक्राउ परेका छन् । ललितपुरको पुल्चोकस्थित उक्त अस्पतालले एक व्यक्तिको मिर्गौला झिकेर अर्कैकोम..

नुवाकोटमा बसले किच्दा ६ वर्षीय युनिकको मृत्यु
नुवाकोटमा बसले किच्दा ६ वर्षीय युनिकको मृत्यु

नुवाकोट । नुवाकोटको बट्टार बजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ । तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको आज दिउँसो..

लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ
लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

झापा । झापाको मेचीनगरबाट लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ बाट मंगलबार दिउँसो ५ बजे पक्राउ परेका हुन् । लागु औषध नियन्त्रण ब्यूर..

डा. बिनोद शाहबाट क्षेत्रीय संयोजक अमेरिका लागि उम्मेदवारी
डा. बिनोद शाहबाट क्षेत्रीय संयोजक अमेरिका लागि उम्मेदवारी

काठमाडौं । डा. बिनोद शाहले क्षेत्रीय संयोजक अमेरिका लागि उम्मेदवारी दिएका छन् ।  बर्तमान क्षेत्रीय उप संयोजक अमेरिकाका नवीन शेरचनको समर्थनमा शाहले उम्मेदवारी दिएका हुन..