बबरमहल दुर्घटना : ट्याक्सीले स्कूटरलाई किच्दा एकजनाको मृत्यु


नेपालपाना प्रकाशित: २०७६-३-२१ गते
बबरमहल दुर्घटना : ट्याक्सीले स्कूटरलाई किच्दा एकजनाको मृत्यु

काठमााडौं । शनिबार बिहान २ बजेतिर बबरमहलमा बा २ ज ११८८ नम्बरको ट्याक्सीले बा ८३ प ४०३५ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेका ओखलढुंगाको सुनकोशी गाउँपालिका–८, का दीपक थापाको घटनास्थलमै ज्यान गएको छ । 

घाइते भएका स्कूटर चालक काभ्रे पनौती–१०, का २२ वर्षीय रोहितसिंह ठकुरीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दियो ।


सर्पको टोकाइबाट बुद्धीबहादुरको मृत्यु
सर्पको टोकाइबाट बुद्धीबहादुरको मृत्यु

कावासोती । सर्पको टोकाईबाट पूर्वी नवलपरासीको कावासोती नगरपलिका वडा १७ गोछडाटारका ६८ बर्षका बुद्धीबहादुर थापाको मृत्यु भएको छ । सुरुमा सर्पले टोकेको भनेर पत्तो नभएकाले उनलाई..

करेन्ट लागेर इटहरीमा एकजनाको मृत्यु
करेन्ट लागेर इटहरीमा एकजनाको मृत्यु

सुनसरी । इटहरी उप-महानगरपालिका-१२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिबार बि.एस.मेटल फ्याक्ट्रीका कामदार ३० बर्षीय यादव श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो । बिह..

विदेशी डान्स बारबाट १२ जना नेपाली युवती उद्धार 
विदेशी डान्स बारबाट १२ जना नेपाली युवती उद्धार 

काठमाडौं । केन्याको डान्स बारबाट उद्दार गरिएका १२ जना नेपाली युवतीलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ ।  केन्या प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेका थि..

२० वर्षीया युवती असईद्वारा बलात्कृत
२० वर्षीया युवती असईद्वारा बलात्कृत

रौतहट । २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरी सहायक निरीक्षक ९असई० राजेन्द्र साह पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा साहलाई..