मेलम्चीका सामान आपूर्तिकर्ता, ठेकेदार र मजदुरलाई तत्काल भुक्तानी दिन कार्यदलको निर्देशन 


नेपालपाना प्रकाशित: २०७६-३-२१ गते
मेलम्चीका सामान आपूर्तिकर्ता, ठेकेदार र मजदुरलाई तत्काल भुक्तानी दिन कार्यदलको निर्देशन 

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका सामान आपूर्तिकर्ता, सहायक ठेकेदार कम्पनी र मजदूरलाई दिन बाँकी रकम तत्काल भुक्तान गर्न निर्देशन दिइएको छ। 

सरकारले गठन गरेको अध्ययन कार्यदलले बाँकी रहेको दाबी भुक्तानीको व्यवस्थापन तत्कालन गर्न मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएको हो ।

कार्यदलले समितिलाई बुझाएको प्रतिवेदनमा श्रमिक र स्थानीय सप्तायर्सहरूलाई प्राथमिकतामा राखी दाबी भुक्तानी पाउन बाँकी रहेको रकम सम्बन्धित निकायबाट छोटो प्रक्रियामार्फत दिन भनेको छ ।

भुक्तानी रकमको स्रोतको लागि आयोजनाको मुख्य ठेकेदार कम्पनी सीएमसीको जफत गरिएको रकमलाई नीतिगत निर्णय गराई भुक्तानी योग्य बनाउन वा सरकारले अन्य स्रोतको व्यवस्थापन गर्न कार्यदलले निर्देशन दिएको छ।

साथै स्थानीय स्तरमा उपलब्ध दक्ष एवम् अनुभवी जनशक्तिको प्रयोग गरी आयोजनाको बाँकी काम सम्पन्न गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।


सर्पको टोकाइबाट बुद्धीबहादुरको मृत्यु
सर्पको टोकाइबाट बुद्धीबहादुरको मृत्यु

कावासोती । सर्पको टोकाईबाट पूर्वी नवलपरासीको कावासोती नगरपलिका वडा १७ गोछडाटारका ६८ बर्षका बुद्धीबहादुर थापाको मृत्यु भएको छ । सुरुमा सर्पले टोकेको भनेर पत्तो नभएकाले उनलाई..

करेन्ट लागेर इटहरीमा एकजनाको मृत्यु
करेन्ट लागेर इटहरीमा एकजनाको मृत्यु

सुनसरी । इटहरी उप-महानगरपालिका-१२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिबार बि.एस.मेटल फ्याक्ट्रीका कामदार ३० बर्षीय यादव श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो । बिह..

विदेशी डान्स बारबाट १२ जना नेपाली युवती उद्धार 
विदेशी डान्स बारबाट १२ जना नेपाली युवती उद्धार 

काठमाडौं । केन्याको डान्स बारबाट उद्दार गरिएका १२ जना नेपाली युवतीलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ ।  केन्या प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेका थि..

२० वर्षीया युवती असईद्वारा बलात्कृत
२० वर्षीया युवती असईद्वारा बलात्कृत

रौतहट । २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरी सहायक निरीक्षक ९असई० राजेन्द्र साह पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा साहलाई..