जनताले देख्ने र महसुस गर्ने काम आगामी वर्षमै हुनेछ: उपप्रधानमन्त्री पोखरेल


नेपाल पाना प्रकाशित: २०७६-३-२१ गते
जनताले देख्ने र महसुस गर्ने काम आगामी वर्षमै हुनेछ: उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । नवलपरासी जिल्लाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अगुवा कार्यकर्तासँगको भेटघाटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्ने बताएका छन् ।

उनले सरकार गठनपछिको पहिलो एक वर्ष कानून निर्माणमा सरकार बढी केन्द्रित भएको स्पष्ट गरे । सरकारले गर्छु भनेर प्रतिबद्धता जनाएका काम पाँच वर्षभित्रै सम्पन्न हुने विश्वास दिलाउँदै उपप्रधानमन्त्री पोखरेलले विकास र समृद्धिको जग यही सरकारका समयमा निर्माण हुने प्रतिबद्धता जनाए । सरकारले घोषणा गरेका प्रतिबद्धता नबिर्सिएको उल्लेख गर्दै उनले भने, ‘जनताले देख्ने र महसुस गर्ने काम आगामी वर्षमै हुनेछ ।’


ज्वाँइ गगन थापालाई भन्दा ससुरालाई पछ्याउने बढि !
ज्वाँइ गगन थापालाई भन्दा ससुरालाई पछ्याउने बढि !

काठमाडौं । नेपाली कांग्रेसका नेताद्धय अर्जुननरसिंह केसी र गगन कुमार थापा नाताले ससुरा र ज्वाँई हुन् ।  केसी र थापा दुवै नेता सामाजिक सञ्जाल फेशबुकमा सक्रिय छन् । थापाल..

‘चीनलाई टुक्राउन प्रयास गर्नेको हड्‍डी धुलो बनाइदिन्छौं’
‘चीनलाई टुक्राउन प्रयास गर्नेको हड्‍डी धुलो बनाइदिन्छौं’

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको दुईदिने भ्रमण सकेर स्वदेश फिर्ता भइसक्दा पनि विभिन्न संचारमा समाचारले प्राथमिकता पाइरहेको छ ।  नेपाली मिडियाले भ्रमणक..

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते

काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार दिउँसो २ बजे बिपी स्मृति भवन ललितपुरमा बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीति घटनाक्रम र..

मन्त्रिमण्डल फेरबदलबारे हल्लामा कुनै सत्यता छैन्: प्रचण्ड
मन्त्रिमण्डल फेरबदलबारे हल्लामा कुनै सत्यता छैन्: प्रचण्ड

कैलाली । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् ।  पछिल्लो समय मन्त्रिमण्डल पूनर्गठन हुनेबारे ह..