प्युठानकोमा टाटा सुमो जिप दुर्घटना हुँदा चालकको मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-३-२१ गते
प्युठानकोमा टाटा सुमो जिप दुर्घटना हुँदा चालकको मृत्यु

प्यूठान । पाण्डेश्वरी यातायातको रा १ ज ६५८ नम्वरको सुमो सरुमारानी गाउँपालिका(४ बड्डाँडा नजिकै शनिवार विहान दुर्घटनामा परेको छ । टाटा सुमो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

दुर्घटनामा प्यूठान नगरपालिका( २ दाखाक्वाडी निवासी ३३ वर्षीय चालक चन्द्रबहादुर नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सामुदायिक वनको भवन नजिकै पुलखोलाको सडकबाट दुई सय मिटर तल खोचमा गाडी खसेको अस्थायी प्रहरी पोष्ट बड्डाँडाका इन्चार्ज केमबहादुर बुढाथोकीले जानकारी दिए ।


जागिर लगाइदिन्छु भन्दै २ लाख ठगी गर्ने पक्राउ
जागिर लगाइदिन्छु भन्दै २ लाख ठगी गर्ने पक्राउ

बझाङ । सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।  सेनामा जागिर लगाइदिन्छु भनेर थलरा गाउँपालिका वडा नम्बर ८ का पदम सार्कीबाट २ लाख रुपैयाँ लिएको..

आजको मौसम: देशभर चीसो बढ्दै, वर्षाको सम्भावना
आजको मौसम: देशभर चीसो बढ्दै, वर्षाको सम्भावना

काठमाडौं । पश्चिमबाट आएको पश्चिमी वायुले नेपालको मौसममा आंशिक प्रभाब देखिएको छ । देशभर तापक्रम ओरालो लागिरहेको छ । कतिपय स्थानहरुमा आकाशमा बादल लागेकाले घाम मलिनो लागेको छ ।&n..

हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !
हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !

काठमाडौं । वन्य जन्तुहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो । विभिन्न देशहरुले वन्य जन्तुको संरक्षणको लागि क्षेत्रहरु छुटाएका छन् । त्यस्तै उत्तर बंगालको वन क्षेत्रमा पनि वन..

उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्त
उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्त

काठमाडौं । न्याय परिषदले उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई सेवाबाट बर्खास्त गरेको छ । गोर्खा ब्रुअरीको कर विवादसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेर आदेश गरेको..