चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द


नेपाल पाना प्रकाशित: २०७६-३-२१ गते
चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जीप सफारी बन्द गर्ने भएको छ । बर्खा सुरु भएपछि निकुञ्ज कार्यालयले शनिबारदेखि जीप सफारी बन्द गर्ने निर्णय गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । 

मध्यवर्ती सामुदायिक वन क्षेत्रमा भने जीप चल्ने उनले जानकारी दिए । जीपमा पर्यटक राखेर निकुञ्जको भित्री भाग घुमाउने गरिन्छ । शनिबारदेखि बन्द भएको जीप सफारी दशैं, तिहार लक्षित गरी असोज पहिलो हप्ताबाट खुल्ने उनले जानकारी दिए । 







गृहमन्त्रीद्वारा नेपाल प्रहरीको कामको प्रशंसा
गृहमन्त्रीद्वारा नेपाल प्रहरीको कामको प्रशंसा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठान मह..

गुल्मीमा भिषण पहिरो (अपडेट) : ८ जनाको मृत्यु, २ बेपत्ता
गुल्मीमा भिषण पहिरो (अपडेट) : ८ जनाको मृत्यु, २ बेपत्ता

गुल्मी। गुल्मीमा पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ। २ जना बेपत्ता छन् । सोमबार साझँदेखि परेको अविरल वर्षाका कारण जिल्लाको सत्यबति गाउँपालिका २ वटा वडामा पहिरोले..

अब हिमालय एयरलाइन्सले ढाकाको उडान गर्ने
अब हिमालय एयरलाइन्सले ढाकाको उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन..

काठमाडौंमा लगातार ४ दिन १८ वर्षीया किशोरीलाई करणी
काठमाडौंमा लगातार ४ दिन १८ वर्षीया किशोरीलाई करणी

काठमाडौं । ललितपुर बस्ने १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार दिउँसो तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर लगनखेल बस्ने उदयपुर ताप्ली गाउँपा..