विद्यालयलाई फाउण्डेशनको तर्फबाट एक लाख सहयोग


नेपाल पाना प्रकाशित: २०७६-३-२१ गते
विद्यालयलाई फाउण्डेशनको तर्फबाट एक लाख सहयोग

गुल्मी । मुसिकोट नगरपालिका–२ रातचौरमा रहेको गंगा प्राथमिक विद्यालयको लागि रातचौर निवासी टिका बहादुर, हुम कुमारी तथा खिम कुमारी फाउण्डेशनको तर्फबाट एक लाख बराबरको सहयोग रकम हस्तान्तरण गरिएको छ ।

शुक्रबार फाउण्डेशनकी खिम कुमारी खत्रीले विद्यालय व्यवस्थापन समिति अध्यक्ष नर बहादुर खत्रीलाई छात्रवृत्ति अक्षयकोषको लागि १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । २०४५ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १ देखि ५ सञ्चालन हुँदै आएको छ ।


आजको मौसम: देशभर चीसो बढ्दै, वर्षाको सम्भावना
आजको मौसम: देशभर चीसो बढ्दै, वर्षाको सम्भावना

काठमाडौं । पश्चिमबाट आएको पश्चिमी वायुले नेपालको मौसममा आंशिक प्रभाब देखिएको छ । देशभर तापक्रम ओरालो लागिरहेको छ । कतिपय स्थानहरुमा आकाशमा बादल लागेकाले घाम मलिनो लागेको छ ।&n..

हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !
हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !

काठमाडौं । वन्य जन्तुहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो । विभिन्न देशहरुले वन्य जन्तुको संरक्षणको लागि क्षेत्रहरु छुटाएका छन् । त्यस्तै उत्तर बंगालको वन क्षेत्रमा पनि वन..

उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्त
उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्त

काठमाडौं । न्याय परिषदले उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई सेवाबाट बर्खास्त गरेको छ । गोर्खा ब्रुअरीको कर विवादसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेर आदेश गरेको..

दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित २ जना पक्राउ
दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित २ जना पक्राउ

काठमाडौं । पाटेबाघको छालासहित २  जना काठमाण्डौ महानगरपालिका-२७ स्थित ज्याठाबाट पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले धादिङ सिद्धलेख गाउँपालिका-४ घ..