विश्वकप क्रिकेट: आज भारत र श्रीलंका भिड्दै


नेपाल पाना प्रकाशित: २०७६-३-२१ गते
विश्वकप क्रिकेट: आज भारत र श्रीलंका भिड्दै

काठमाडौं । विश्वकप क्रिकेटमा आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ ।

भारत यो खेल अगावै सेमिफाईनलमा स्थान पक्का गरिसकेको छ । श्रीलंका भने यो खेलमा जीत हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउमा हुनेछ । सेमिफाइनलको खेल अगाडी गल्तीहरु सच्चाउन श्रीलंकाविरुद्वको खेल भारतलाई लाभकारी हुनेछ ।

भारतलाई मुख्य रुपमा चार नम्बर ब्याट्सम्यानले सताएको छ । मयांक अग्रवाल टिमसग जोडिएका छन् । उनलाई भारतीय टिमले एक मौका दिन सक्नेछ । लड्समा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ३ बजे शुरु हुनेछ । यता श्रीलंका विश्वकपमा आफ्नो खराब प्रर्दशन भुल्न चाहन्छ । 

श्रीलंकाका ब्याट्सम्यान मुख्य गरि आलोचित छन् । कप्तान दिमुथ करुणारत्ने नयाँ र युवा छन् । एन्जेलो म्याथयुज र लाथिस मालिङासंगै थिसेस परेरा जस्ता खेलाडी भएपनि उनीहरुले उल्लेख्य प्रर्दशन गर्न सकेनन् । उनीहरुले ठुलो खेलमा वेस्ट ईन्डिजलाई हराएका थिए ।


सर्पको टोकाइबाट बुद्धीबहादुरको मृत्यु
सर्पको टोकाइबाट बुद्धीबहादुरको मृत्यु

कावासोती । सर्पको टोकाईबाट पूर्वी नवलपरासीको कावासोती नगरपलिका वडा १७ गोछडाटारका ६८ बर्षका बुद्धीबहादुर थापाको मृत्यु भएको छ । सुरुमा सर्पले टोकेको भनेर पत्तो नभएकाले उनलाई..

करेन्ट लागेर इटहरीमा एकजनाको मृत्यु
करेन्ट लागेर इटहरीमा एकजनाको मृत्यु

सुनसरी । इटहरी उप-महानगरपालिका-१२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिबार बि.एस.मेटल फ्याक्ट्रीका कामदार ३० बर्षीय यादव श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो । बिह..

विदेशी डान्स बारबाट १२ जना नेपाली युवती उद्धार 
विदेशी डान्स बारबाट १२ जना नेपाली युवती उद्धार 

काठमाडौं । केन्याको डान्स बारबाट उद्दार गरिएका १२ जना नेपाली युवतीलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ ।  केन्या प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेका थि..

२० वर्षीया युवती असईद्वारा बलात्कृत
२० वर्षीया युवती असईद्वारा बलात्कृत

रौतहट । २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरी सहायक निरीक्षक ९असई० राजेन्द्र साह पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा साहलाई..