विदेशी मुद्राको विनिमयदर स्थीर, हेर्नुहोस सूची


नेपालपाना प्रकाशित: २०७६-३-२२ गते
विदेशी मुद्राको विनिमयदर स्थीर, हेर्नुहोस सूची

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आईतबारका लागि एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा तोकेको छ ।

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ११ पैसा र बिक्रीदर २९ रुपैयाँ २७ पैसा छ । कतारी रियाल १ को खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३० रुपैयाँ १४ पैसा छ । 

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ  ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४० पैसा र बिक्रीदर २६ रुपैयाँ ५५ पैसा छ । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा छ । कुवेती दिनार १ को खरिददर ३५९ रुपैयाँ ३ पैसा र बिक्रीदर ३६१ रुपैयाँ छ । 

यस्तै बहराइन दिनार १ को खरिददर २८९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९१ रुपैयाँ १९ पैसा छ । बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।


अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । हिजो बिहिबारको तुलनामा आज शुक्रबार अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ । अघिल्लो दिनको तुलनामा नेपाली मुद्रा बलियो हुँदा विदेशबाट विप्रेषण पठाउने नेपालीका परिव..

के कालोसूचीमा पर्नबाट जोगिएला पाकिस्तान ? पेरिसमा एफएटीएफको बैठक बस्दै
के कालोसूचीमा पर्नबाट जोगिएला पाकिस्तान ? पेरिसमा एफएटीएफको बैठक बस्दै

काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा आज फाईनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) बैठक बस्दैछ । यो बैठकले पाकिस्तानलाई कालोसूचीमा राख्ने वा नराख्नेबारे निर्णय गर्नेछ । ..

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३..

नेपाललाई ओखर बेचेर चीनले लग्यो १७ करोड
नेपाललाई ओखर बेचेर चीनले लग्यो १७ करोड

रसुवा । ओखर बेचेर चीनले नेपालबाट १७ करोड ६३ लाख रुपैयाँ लगेको छ । देशमै उत्पादन भएको ओखर बजारीकरण हुन नसक्दा चाडपर्वमा अत्याधिक माग हुँदा चीनियाँ ओखरले नेपाली बजार लगभग कब्जाज..