नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आजबाट


नेपाल पाना प्रकाशित: २०७६-३-२२ गते
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आजबाट

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बिहान ११ बजेबाट पार्टी कार्यालय सानेपामा बोलाइएको छ ।

बैठकमा पार्टीका संरचना निर्माण, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षा, भदौ २४ बाट सुरु हुने दोस्रो चरणको अभियान, भातृसंस्थाहरुको अधिवेशन लगायतका विषयमा छलफल हने नेताहरुले बताएका छन् ।


‘चीनलाई टुक्राउन प्रयास गर्नेको हड्‍डी धुलो बनाइदिन्छौं’
‘चीनलाई टुक्राउन प्रयास गर्नेको हड्‍डी धुलो बनाइदिन्छौं’

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको दुईदिने भ्रमण सकेर स्वदेश फिर्ता भइसक्दा पनि विभिन्न संचारमा समाचारले प्राथमिकता पाइरहेको छ ।  नेपाली मिडियाले भ्रमणक..

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते

काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार दिउँसो २ बजे बिपी स्मृति भवन ललितपुरमा बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीति घटनाक्रम र..

मन्त्रिमण्डल फेरबदलबारे हल्लामा कुनै सत्यता छैन्: प्रचण्ड
मन्त्रिमण्डल फेरबदलबारे हल्लामा कुनै सत्यता छैन्: प्रचण्ड

कैलाली । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् ।  पछिल्लो समय मन्त्रिमण्डल पूनर्गठन हुनेबारे ह..

सरकार यात्रामा अवरोध गरे खरानी हुन्छ : विप्लव (विज्ञप्तीसहित)
सरकार यात्रामा अवरोध गरे खरानी हुन्छ : विप्लव (विज्ञप्तीसहित)

काठमाडौं । बिहीबार नेत्रविक्रम चन्द ‘विप्लव’ ले विज्ञप्ती जारी गर्दै आफ्नो नेता तथा कार्यकर्ताहरु पक्राउ गरेको भन्दै सरकारलाई कडा चेतावनी दिएका छन् ।  आफूह..