अब भारतीय तरकारीको आठ ठाउँमा विषादी परीक्षण गर्ने 


नेपाल पाना प्रकाशित: २०७६-३-२३ गते
अब भारतीय तरकारीको आठ ठाउँमा विषादी परीक्षण गर्ने 

काठमाडौं । भारतबाट तरकारी तथा फलफूल विषादी परीक्षण नगरी आयात गर्न दिने निर्णय गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेका बेला सरकारले आठ ठाउँमा विषादी परीक्षण केन्द्र स्थापना गर्ने तयारी गरेको छ ।

पूर्वाधार तयार नगरी विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले भारतको दबाब पछि तयारी नपुगेको भन्दै निर्णय फिर्ता लिएको थियो । गत विहीबार मन्त्रिपरिषद् बैठकले परीक्षण नगरी तरकारी तथा फलफुल आयात गर्न अनुमति दिने निर्णय गरेको हो ।

यसअघि मुलुकका आठ ठाउँमा विषादी परीक्षण हुँदै आएकोमा भारत र चीनसँगका भन्सार विन्दुमा विषादी परीक्षण नगरी तरकारी तथा फलफुल आयात हुँदै आएको छ । नागरिक दैनिकबाट


आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...
आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...

बागलुङ । बाबुले चलाएको जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।  काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे ग१ज ७१८१ नम्बरको जिपका चालक सशीलाल थाप..

उपल्लो मुस्ताङमा चीनियाँ ड्रोन, खिच्नेलाई समात्नासाथ किन छाडियो ?
उपल्लो मुस्ताङमा चीनियाँ ड्रोन, खिच्नेलाई समात्नासाथ किन छाडियो ?

चराङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका– १ चराङमा  ड्रोन क्यामेरा उडाउने चीनियाँ नागरिकलाई प्रहरीले समातेपनि नागरिक उड्ययन प्राधिकरणले कुनै कारबाही नगरी छाडि..

बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 
बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 

बाग्लुङ । काठेखोला गाउँपालिका–१, मनाङडाँडामा बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु भएको छ ।  ग१ज ७१८१ नम्बरको जिपका चालक ससिलाल थापाले शनिबार राति ८ बजेत..

के, एसईईले नै झुन्ड्यायो १८ बर्षीय लक्ष्मीलाई ?
के, एसईईले नै झुन्ड्यायो १८ बर्षीय लक्ष्मीलाई ?

बैतडी । दोगडाकेदार गाउँपालिका–४, श्रीकेदार की १८ वर्षीया लक्ष्मी भट्ट आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।  शुक्रबार राति खाना खाएर आफ्नै कोठ..