‘प्रधानमन्त्रीको दबाबमा निर्णय फिर्ता लिएको होइन, सचिवहरुको भर पर्दा म डुबेँ’


नेपाल पाना प्रकाशित: २०७६-३-२३ गते
‘प्रधानमन्त्रीको दबाबमा निर्णय फिर्ता लिएको होइन, सचिवहरुको भर पर्दा म डुबेँ’

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले सरकारको तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हट्नुमा सचिवहरु जिम्मेवार रहेको बताएका छन् । 

सचिवहरुको भर पर्दा आफू डुबेको उनले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए । ‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले मलाई डुबाए, निर्णय गर्ने बेला मलाई गुमराहमा राखे’ उनले भने ‘प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबाबमा निर्णय फिर्ता लिएको होइन । सचिवहरुको भर पर्दा म डुबेँ ।’

निर्णय गर्ने बेलामा सचिवहरुले विषादी परीक्षणबारे नेपालको क्षमताबारे भन्दै नभनेको मन्त्री यादवले बताए । ‘अरु सचिवले थाहा पाएनन् तर प्रधानमन्त्री कार्यालयका सचिवले यो कुरा बुझ्नुपर्थ्यो’ उनले भने ।


‘अब अमेरिका र रुसका राष्ट्रपति नेपाल भ्रमणमा आउनुहुन्छ’
‘अब अमेरिका र रुसका राष्ट्रपति नेपाल भ्रमणमा आउनुहुन्छ’

काठमाडौं । नेकपाका सचिवालय सदस्य तथा संगठन विभागका प्रमुख वामदेव गौतमले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय नेपाल भ्रमण पूर्ण रुपमा सफल भएको पनि दाबी गरेका छन् ।&nb..

वामदेव गौतमले गरे यस्तो खुलासा, नेकपामा आयो नयाँ तरंग
वामदेव गौतमले गरे यस्तो खुलासा, नेकपामा आयो नयाँ तरंग

काठमाडौं । नेकपाका सचिवालय सदस्य तथा संगठन विभागका प्रमुख वामदेव गौतमले पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार सञ्चालनबारे आलोपालो..

‘सांसद साहलाई षडयन्त्रपुर्वक झुठा मुद्दा लगाएको छ’, रिहाइको माग गर्दै जनकपुरमा चक्काजाम
‘सांसद साहलाई षडयन्त्रपुर्वक झुठा मुद्दा लगाएको छ’, रिहाइको माग गर्दै जनकपुरमा चक्काजाम

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल९राजपा० का तर्फबाट सर्लाह क्षेत्र न‍.१ बाट निर्वाचित सांसद प्रमोद कुमार साहको रिहाईको माग गर्दै जनकपुरमा आन्दोलन सुरु भएको छ । जन..

यस कारण राजपाका सांसदलाई ४ दिन हिरासतमा राख्न अदालतले दिए अनुमति 
यस कारण राजपाका सांसदलाई ४ दिन हिरासतमा राख्न अदालतले दिए अनुमति 

जनकपुर । प्रहरी प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई ४ दिन हिरासतमा राखेर भएकाे छ । विमान तोडफोडमा संलग्न साहलाई अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्..