जङ्गलको सडकमा गुडिरहेको मोटरसाइकललाई अचानक बाघले... (भिडियोसहित)


नेपाल पाना प्रकाशित: २०७६-३-२४ गते
जङ्गलको सडकमा गुडिरहेको मोटरसाइकललाई अचानक बाघले... (भिडियोसहित)

काठमाडौं । भारतको दक्षिणी राज्य केरलाको मुथुंगा जङ्गल सफारीमा गुडिरहेको मोटरसाइकलको पछाडि अचानक बाघले पिछा गर्छ । तिव्र गतिमा कुदेको बाघले मोटरसाइकललाई भेट्न खोज्छ । भेट्नै लाग्दा अचानक झम्टन्छ । तर, मोटरसाइकल चालक धन्न बच्छन् । बाघ जङ्गलतर्फ लाग्छ ।

यो दृश्य भिडियोमा कैद भएर युट्युबमा भाइरल भएको छ ।  भिडियो फोरेष्ट एण्ड वाइल्डलाइफ प्रोटेक्सन सोसाइटीले पोष्ट गरेको छ । मोटरसाइकल चालक र पछाडि बस्नेहरु त्रसित भई आवाज निकालिरहेको सुन्न सकिन्छ । उनीहरुले धन्न जीवन जोगिएको अनुभव सुनाएका छन् । 


बेलायती ट्यांकरसहित समातिएका नागरिक रिहा गर्न इरानलाई भारतको आग्रह  
बेलायती ट्यांकरसहित समातिएका नागरिक रिहा गर्न इरानलाई भारतको आग्रह  

नयाँ दिल्ली । बेलायती ट्याङ्करसँगै नियन्त्रणमा लिइएका भारतीय नागरिकलाई रिहा गर्न नयाँ दिल्लीले इरानसँग आग्रह गरेको छ। इरानी सामुद्रिक गार्डले बेलायती ध्वजाबाहक ट्याङ्करलाई..

ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !
ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !

काठमाडौं । ईरानी रिभोल्युसनरी गार्डले होरमुजको खाडीबाट स्टेना इम्पेरो नामक बेलायती तेल ट्यांकर कब्जामा लिएको छ ।  ईरानले तत्काल आफ्नो तेल ट्यांकर नछोडेमा उसले गम्भीर न..

अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो
अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ। जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरूको संख्..

जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...
जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...

एजेन्सी । भारत आसामको काजीरंगा राष्ट्रिय पार्कमा आएको बाढीले बगाएकी एक बाघिनीले स्थानीय मानिसको घरमा शरण लिएको खबर चर्चित बनेको छ ।  भारतको बन्यजन्तु कोषका अनुसार यी ब..