विदेशी मुद्राको भाउ फेरि घट्यो (हेर्नुहोस सूची)


नेपालपाना प्रकाशित: २०७६-३-२४ गते
विदेशी मुद्राको भाउ फेरि घट्यो (हेर्नुहोस सूची)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा तोकेको थियो । 

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २१ पैसा र बिक्रीदर २९ रुपैयाँ ३७ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ११ पैसा र बिक्रीदर २९ रुपैयाँ २७ पैसा रहेको थियो। 

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २६ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३० रुपैयाँ १४ पैसा रहेको थियो।

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ  ८३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९९ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ  ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा रहेको थियो । 
मंगलबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४६ पैसा र बिक्रीदर २६ रुपैयाँ ६१ पैसा छ । सोमबार खरिददर २६ रुपैयाँ ४० पैसा र बिक्रीदर २६ रुपैयाँ ५५ पैसा थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा थियो । 

मंगलबार कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ०१ पैसा छ । हिजो खरिददर ३५९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६१ रुपैयाँ थियो। 
यस्तै बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ ६१ पैसा र बिक्रीदर २९२ रुपैयाँ २० पैसा छ । सोमबार खरिददर २८९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९१ रुपैयाँ १९ पैसा रहेको थियो ।

बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।
 


आज विदेशी मुद्राको विनिमय दर यस्तो छ
आज विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा नेपाल राष्ट्र बैंकले तोकेको छ । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्री..

कुन विदेशी मुद्राको भाउ कति ? हेर्नुहोस विनिमयदर
कुन विदेशी मुद्राको भाउ कति ? हेर्नुहोस विनिमयदर

आज शनिबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा तोकेको छ ।  साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा..

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० र..

सुनको मूल्य बढ्यो, कति छ आजको भाउ ?
सुनको मूल्य बढ्यो, कति छ आजको भाउ ?

काठमाडौँ । आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ ।  महासंघका अनुसार फाइन गुणस्तरको सुनको करोबार ६५ हजार रुपैयाँमा भएको छ । त्यस्तै तेजावी सुनको मूल्य ६४ हजार ७ सय रुपै..