सर्लाही दोहोरो भिडन्तलाई लिएर कांग्रेस र राजपाले गरे संसद अवरुद्ध


नेपाल पाना प्रकाशित: २०७६-३-२४ गते
सर्लाही दोहोरो भिडन्तलाई लिएर कांग्रेस र राजपाले गरे संसद अवरुद्ध

काठमाडौं । सर्लाहीमा दोहोरो भिडन्तमा पारी मृत्यु भएको भनिएका विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु प्रकरण र प्रहरीसँग झडप हुँदा सरोजनारायण यादवको मृत्यु भएको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसद अवरुद्ध गरेका छन् ।

मंगलबार कांग्रेस र राजपाले उठाएका प्रश्नको जवाफ गृहमन्त्रीले दिए पनि उनको जवाफ प्रष्ट नभएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गरे । जवाफमा सभामुखले संसदमा भएका दलहरुसँग परामर्श गरेर निर्णय लिने बताएसंगै प्रतिपक्षी दलका सांसदहरुले रोष्टम घेराउ गरेपछि १५ मिनेटका लागि संसद स्थगित गरिएको हो ।


‘अब अमेरिका र रुसका राष्ट्रपति नेपाल भ्रमणमा आउनुहुन्छ’
‘अब अमेरिका र रुसका राष्ट्रपति नेपाल भ्रमणमा आउनुहुन्छ’

काठमाडौं । नेकपाका सचिवालय सदस्य तथा संगठन विभागका प्रमुख वामदेव गौतमले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय नेपाल भ्रमण पूर्ण रुपमा सफल भएको पनि दाबी गरेका छन् ।&nb..

वामदेव गौतमले गरे यस्तो खुलासा, नेकपामा आयो नयाँ तरंग
वामदेव गौतमले गरे यस्तो खुलासा, नेकपामा आयो नयाँ तरंग

काठमाडौं । नेकपाका सचिवालय सदस्य तथा संगठन विभागका प्रमुख वामदेव गौतमले पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार सञ्चालनबारे आलोपालो..

‘सांसद साहलाई षडयन्त्रपुर्वक झुठा मुद्दा लगाएको छ’, रिहाइको माग गर्दै जनकपुरमा चक्काजाम
‘सांसद साहलाई षडयन्त्रपुर्वक झुठा मुद्दा लगाएको छ’, रिहाइको माग गर्दै जनकपुरमा चक्काजाम

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल९राजपा० का तर्फबाट सर्लाह क्षेत्र न‍.१ बाट निर्वाचित सांसद प्रमोद कुमार साहको रिहाईको माग गर्दै जनकपुरमा आन्दोलन सुरु भएको छ । जन..

यस कारण राजपाका सांसदलाई ४ दिन हिरासतमा राख्न अदालतले दिए अनुमति 
यस कारण राजपाका सांसदलाई ४ दिन हिरासतमा राख्न अदालतले दिए अनुमति 

जनकपुर । प्रहरी प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई ४ दिन हिरासतमा राखेर भएकाे छ । विमान तोडफोडमा संलग्न साहलाई अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्..