फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाको जोडि पक्का


नेपाल पाना प्रकाशित: २०७६-३-२४ गते
फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाको जोडि पक्का

काठमाडौं । फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको जोडि रहनेछन् । ‘म यस्तो गीत गाउँछु’मा पनि शाह र शर्मा कै जोडि थिए ।

‘म यस्तो गीत गाउँछु २’ को शुभ मुर्हत सोमबार बिहान मनकामना मन्दिरमा भएको हो । सुदर्शन थापा प्रोडक्सनमा बन्ने यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्ने भएका छन् । दुई वर्ष अगाडी प्रदर्शनमा आएको ‘म यस्तो गीत गाउँछु ‘ फिल्मले व्यापारिक रुपमा सफल पाएको थियो।


‘सक्दिन म बाच्न’ भन्दै मेलिना आइन बजारमा (भिडियोसहित)
‘सक्दिन म बाच्न’ भन्दै मेलिना आइन बजारमा (भिडियोसहित)

काठमाडौं । माया प्रेमको भावना समेटिएको गीत ‘सक्दिन म बाच्न’ सार्वजनिक भएको छ । फिल्म मारुनीको गीत ‘सक्दिन म बाँच्न’ सार्वजनिक भएको हो  । ‘सक..

‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै
‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै

काठमाडौं । साउन १० गतेबाट हलहरुमा फिल्म ‘सुपर गोर्खे’ आउने भएको छ । लामो समयदेखि तयार भएको फिल्म अब भने प्रदर्शनमा आउने पक्का भएको हो । फिल्ममा अभिनेत्री ऋचा सि..

बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी
बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी

मुम्बई । बलिउड नायिका सोनाक्षी सिन्हाले हिन्दी फिल्म ‘खानदानी शफाखाना’ मा करिअरकै कठिन दृष्यमा अभिनय गरेको दावी गरेकी छिन् ।  बजारमा सेक्स क्लिनिकको प्रचार..

‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)
‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)

विराटनगर । फिल्म ‘रातो गलबन्दी’ को फर्स्टलुक पोस्टर सँगै फिल्ममा समावेश गरिएको ‘रातो गलबन्दी’ बोल भएको शीर्ष गीत सार्वजनीक गरिएको छ ।  समाजमा घ..