अमेरिकी राष्ट्रपति ट्रम्पले बेलायती प्रधानमन्त्रीलाई ‘मूर्ख’ भनेपछि...


नेपाल पाना प्रकाशित: २०७६-३-२५ गते
अमेरिकी राष्ट्रपति ट्रम्पले बेलायती प्रधानमन्त्रीलाई ‘मूर्ख’ भनेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती नेताहरुबीच आरोप प्रत्यारोप शुरु भएको छ ।  अमेरिकाका लागि बेलायती राजदूतको इमेल सार्वजनिक भएसँगै आरोप प्रत्यारोप शुरु भएको हो । 

बेलायती विदेशमन्त्री जेरेमी हन्टले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलायत र प्रधानमन्त्री टेरिसा मेप्रति ‘अनादर’ देखाएको बताएका छन् । इमेल सार्वजनिक प्रकरणलाई लिएर वाशिङ्टनका लागि बेलायती राजदूत सर किम डार्कलाई ट्रम्पले पटमुर्ख मानिस भनेपछि हन्टको प्रतिक्रिया आएको हो ।

ट्रम्प प्रशासन प्रभावकारी नरहेको भनी टिप्पणीसहितका इमेलहरू सार्वजनिक भएपछि ट्रम्पले शृङ्खलाबद्ध ट्वीटमार्फत् ब्रिटिश राजदूतको आलोचना गरेका थिए । उनले युरोपेली सङ्घबाट ब्रिटेन औपचारिक रूपमा बाहिरिने ब्रेक्जिट प्रक्रिया सम्हाल्ने प्रधानमन्त्री मेको तौरतरिकाको पनि आलोचना गरेका थिए ।

आफ्ना सुझावलाई मेले बेवास्ता गरेको र ‘मुर्ख्याइँको बाटो’ अवलम्बन गरेको ट्रम्पको टिप्पणी थियो । यसै विषयलाई लिएर यी दुवै देशबीच आरोप(प्रत्यारोप जारी छ ।


मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु
मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु

एजेन्सी । दक्षिणी मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु भएको छ ।  मङ्गलबार मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा पनि १५..

कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो
कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो

काठमाडौं । आतंकवादमा भईरहेको लगानी अन्त्य गर्न भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले दिएको निर्देशन कार्यान्वयन गर्न समस्या भोगिरहेको पाकिस्तान फेरि संकटमा फसेको छ..

‘हागिबिस’ आँधीका कारण जापानमा हालसम्म ३५ जनाको मृत्यु
‘हागिबिस’ आँधीका कारण जापानमा हालसम्म ३५ जनाको मृत्यु

टोकियो । जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको ‘हागिबिस’ नामक तुफानका कारण ज्यान गुमाउनेको सख्या ३५ पुगेको जापानी सञ्चारमाध्यले जनाएको छ । आँधीपछि करिब २० जना..

सिरियामा अमेरिकाको विश्वासघात, आईएस लखेट्ने कुर्दिस लडाकु सिध्याउन टर्कीको प्रयोग
सिरियामा अमेरिकाको विश्वासघात, आईएस लखेट्ने कुर्दिस लडाकु सिध्याउन टर्कीको प्रयोग

काठमाडौं । रुससँगको शीतयुद्धपछि आतंकवाद नियन्त्रणका नाममा विश्वभर युद्ध थोपर्दै आएको अमेरिकाले पछिल्लो पटक सिरियामा असली अनुहार देखाएको छ ।  अमेरिकी अतिक्रमणकै कारण इर..