आईसीसी विश्वकप: इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै


नेपाल पाना प्रकाशित: २०७६-३-२६ गते
आईसीसी विश्वकप: इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा आज दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली इङ्ग्ल्याण्ड र अस्ट्रेलियाबीचको खेल हुँदैछ ।

पाँच पटकको विजेता अस्ट्रेलिया विश्वकप क्रिकेट अन्तर्गतको दोस्रो सेमिफाइनलमा आज पहिलो पटक उपाधि उचाल्ने लक्ष्यमा रहेको इंग्ल्यान्डसँग खेल्दैछ । बमिङ्घमस्थित इड्जबस्टोन क्रिकेट मैदानमा हुने खेलमा इङ्ग्ल्याण्ड अस्ट्रेलियालाई पराजित गर्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा छु ।

पछिल्लो २७ वर्षमा नकआउट चरणमै संघर्षरत इंग्ल्यान्ड फाइनल प्रवेशका लागि अस्ट्रेलिया साविक विजेता टोलीलाई रोक्ने लक्ष्यमा रहेको् छ । इङ्ग्ल्याण्डका कप्तान इयोन मोर्गनले विश्वकप क्रिकेटको सेमिफाइनलका लागि इङ्ग्ल्याण्डको अहिलेको भन्दा राम्रो तयारी हुन नसक्ने बताएका छन् ।

उनले भने, ‘पछिल्ला दुई खेलमा हामी हाम्रो सर्वाधिक राम्रो खेलको नजिक थियौँ। त्यही भएर एकदमै उत्साहित छौँ।’ लिग चरणमा अस्ट्रेलियासँग पराजित भएपछि लिग चरणबाटै बाहिरीने भय बोकेको इंग्ल्यान्ड भारत र न्यूजिल्यान्ड दुवैलाई पराजित गर्दै खेलमा फर्किएको थियो ।

पहिलो चरणको अधिकांश समयआरोन फिन्चले उक्त मैदानको वातावरण राम्रो भएको र त्यहाँ खेल्न सधैँ राम्रो लाग्ने बताएका छन् ।


डि लाइट: प्रशिक्षक सार्रीका कारण युभेन्टस आएँ
डि लाइट: प्रशिक्षक सार्रीका कारण युभेन्टस आएँ

काठमाडौं । डच डिफेन्डर माथियास डि लाइटले युभेन्टसमा आबद्ध हुनुको प्रमुख कारण प्रशिक्षक माउरिजियो सार्री भएको बताएका छन् । १९ वर्षे सेन्टर ब्याक डि लाइट बिहीबार आधिकारिक रुप..

विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली मलेसियाबाट सिंगापुर जाँदै
विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली मलेसियाबाट सिंगापुर जाँदै

काठमाडौं । आगामी बर्ष अष्ट्रेलिया आयोजना हुने टी–२० विश्वकपका लागि एसिया छनोट प्रतिष्पर्धामा भाग लिन नेपाली टोली आज मलेसियाबाट सिंगापुर जाँदैछ ।  नेपाली राष्ट्रि..

विश्वकप छनोटको एसियाको दोस्रो चरणको छनोटमा समूह ‘बी’ मा नेपाल
विश्वकप छनोटको एसियाको दोस्रो चरणको छनोटमा समूह ‘बी’ मा नेपाल

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार निकालेको ’ड्र’ अनुसार नेपाल समूह ’बी’ मा परेको छ ।..

न्यूजिल्याण्डलाई पराजित गर्दै विश्वकप क्रिकेटको उपाधि इङ्ल्याण्डलाई
न्यूजिल्याण्डलाई पराजित गर्दै विश्वकप क्रिकेटको उपाधि इङ्ल्याण्डलाई

काठमाडौं । न्यूजिल्याण्डलाई सुपर ओभरपछि पराजित गर्दै आयोजक इङ्ल्याण्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । क्रिकेटको ‘मक्का’ मानिने लर्ड्स मैदान..