प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै 


नेपाल पाना प्रकाशित: २०७६-३-२६ गते
प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै 

तनहुँ । प्रधानमन्त्री रोजगार कार्यक्रम  प्रभावकारी देखिएको छ । 

१० पालिकामध्ये नौ पालिकामा शुरु गरिएको कार्यक्रमअन्तर्गत सडक मर्मत, नाला निर्माण, सडक पेटी, चौतारा, घरबास निर्माणलगायत काम भइरहेको छ ।

व्यास नगरपालिका बाहेक अन्य नौ पालिकामा कार्यक्रम सुरु भएको छ । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाअन्तर्गत छोटो समयमै पनि पालिकामा विकासको काम राम्रो भइरहेको छ । 

कार्यक्रममार्फत जिल्लाको भिमाद नगरपालिकामा सडक नाला, पहिरो व्यवस्थापन, बगँैचा निर्माणलगायत काम गरिएको छ । सामुदायिक आयोजना निर्माणका लागि शुरु भएको कार्यक्रमबाट विभिन्न पाँच निर्माणको काम गरिएको रोजगार संयोजक विवेचन घिमिरेले जानकारी दिए । नगरपालिकामा १०० जनाले रोजगारी पाएका छन् ।







आफ्ना पिता विपीलाई सम्झिँदै भावुक भए शशांक, कार्यकर्तालाई यस्तो आह्वान
आफ्ना पिता विपीलाई सम्झिँदै भावुक भए शशांक, कार्यकर्तालाई यस्तो आह्वान

नेपालगन्ज– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्ना पिता विश्वेश्वर प्रसाद कोइरालालाई सम्झिएका छन्। पिता विपीको ३७ औं जन्मदिनमा सोमबार नेपालगञ्जमा आयोजित स..

विश्वकप एसिया छनोटः नेपालको खराब सुरुवात, कतारसँग स्तब्ध
विश्वकप एसिया छनोटः नेपालको खराब सुरुवात, कतारसँग स्तब्ध

काठमाडौं– सिंगापुरमा जारी आइसिसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको हो। आज भएको कत..

पाकिस्तानी खेलाडीलाई एक मुक्कामै ढाले नेपालका सुशीलले, थाइल्याण्डमा देखियो नेपालीको असली तागत
पाकिस्तानी खेलाडीलाई एक मुक्कामै ढाले नेपालका सुशीलले, थाइल्याण्डमा देखियो नेपालीको असली तागत

काठमाडौं– नेपालका सुशील थापाले पाकिस्तानी खेलाडी इर्दलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका छन्।  थाइल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता..

विदेश भ्रमणमा ओली सरकारले सक्यो करोडौं रुपैयाँ 
विदेश भ्रमणमा ओली सरकारले सक्यो करोडौं रुपैयाँ 

काठमाडौं। समृद्ध नेपाल सुखी नेपालीको नारा दिएको केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले विदेश भ्रमणका नाममा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च गरेको छ। एक एक नेपालीको करबाट स..