अविरल वर्षाले जनकपुरधाम जलमग्न, यस्तो छ अवस्था


नेपाल पाना प्रकाशित: २०७६-३-२७ गते
अविरल वर्षाले जनकपुरधाम जलमग्न, यस्तो छ अवस्था

जनकपुरधाम । अविरल वर्षाले जनकपुरधाम उपनगरपालिकाको अधिकांश क्षेत्र जलमग्न भएको छ ।

बुधवार राती देखि शुक्रबार बिहानसम्मको अविरल वर्षापछि जनकपुरधामको सबै वडा जलमग्न भएको छ भने धनुषाको दक्षिणी क्षेत्र बढी प्रभावित भएको छ । नगरमा भइरहेको सडक स्तरोन्नतिमा ढल व्यवस्थापन नहुँदा नगरका अधिकांश क्षेत्र जलमग्न भएका हुन् ।

वर्षाले जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी कार्यालय, जनकपुर अञ्चल अस्पताल, जनकपुरको प्रमुख चौक रामानन्द द्वार, मुख्यमन्त्री कार्यालय, धनुषाको जिल्ला प्रशासन कार्यालय जलाशयमा परिणत भएको छ भने नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनमा समेत समस्या भएको छ ।


आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...
आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...

बागलुङ । बाबुले चलाएको जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।  काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे ग१ज ७१८१ नम्बरको जिपका चालक सशीलाल थाप..

उपल्लो मुस्ताङमा चीनियाँ ड्रोन, खिच्नेलाई समात्नासाथ किन छाडियो ?
उपल्लो मुस्ताङमा चीनियाँ ड्रोन, खिच्नेलाई समात्नासाथ किन छाडियो ?

चराङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका– १ चराङमा  ड्रोन क्यामेरा उडाउने चीनियाँ नागरिकलाई प्रहरीले समातेपनि नागरिक उड्ययन प्राधिकरणले कुनै कारबाही नगरी छाडि..

बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 
बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 

बाग्लुङ । काठेखोला गाउँपालिका–१, मनाङडाँडामा बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु भएको छ ।  ग१ज ७१८१ नम्बरको जिपका चालक ससिलाल थापाले शनिबार राति ८ बजेत..

के, एसईईले नै झुन्ड्यायो १८ बर्षीय लक्ष्मीलाई ?
के, एसईईले नै झुन्ड्यायो १८ बर्षीय लक्ष्मीलाई ?

बैतडी । दोगडाकेदार गाउँपालिका–४, श्रीकेदार की १८ वर्षीया लक्ष्मी भट्ट आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।  शुक्रबार राति खाना खाएर आफ्नै कोठ..