सप्तकोशीको पानी सप्तरीको गोबरगाढामा पस्यो, ६ सय घरपरिवार उच्च जोखिममा


नेपाल पाना प्रकाशित: २०७६-३-२७ गते
सप्तकोशीको पानी सप्तरीको गोबरगाढामा पस्यो, ६ सय घरपरिवार उच्च जोखिममा

सप्तरी । निरन्तरको वर्षाले सप्तकोशी नदीमा आएको बाढी हनुमाननगर कंकालिनी नगरपालिका–१३, गोबरगाढाको सिङ्गो बस्तीमा पसेको छ । 

बस्तीमा डेढ फिटसम्म पानी जमेका कारण डेढ सय परिवार घर भित्रै छन् । रातिदेखि क्रमश बाढीको बहाव बढिरहेकोले स्थानीयमा त्रास बढेको छ ।

हाल बाढी बढ्दो अवस्थामा रहेकोले गोबरगाढाका ६ सय घरपरिवार उच्च जोखिममा रहेका छन् । अहिले सप्तकोशी नदीमा १ लाख ७९ हजार ६ सय ४५ क्यूसेक पानीको बहाव पुगेको छ ।


‘सांसद साहलाई षडयन्त्रपुर्वक झुठा मुद्दा लगाएको छ’, रिहाइको माग गर्दै जनकपुरमा चक्काजाम
‘सांसद साहलाई षडयन्त्रपुर्वक झुठा मुद्दा लगाएको छ’, रिहाइको माग गर्दै जनकपुरमा चक्काजाम

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल९राजपा० का तर्फबाट सर्लाह क्षेत्र न‍.१ बाट निर्वाचित सांसद प्रमोद कुमार साहको रिहाईको माग गर्दै जनकपुरमा आन्दोलन सुरु भएको छ । जन..

राष्ट्रपति सी चिनफिङको भ्रमणमा सुरक्षा व्यवस्था उत्कृष्ट
राष्ट्रपति सी चिनफिङको भ्रमणमा सुरक्षा व्यवस्था उत्कृष्ट

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले चीनका राष्ट्रपति सी चिनफिङको दुईदिने भ्रमणको सुरक्षा व्यवस..

नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिबन्ध सशर्त फुकुवा 
नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिबन्ध सशर्त फुकुवा 

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको छ । दुबईमा बसेको आईसीसीको बोर्ड बैठकले साढे ३ वर्षअघि नेपालमा..

जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी
जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी

रुकुमकोट । जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलमा १० जना बिरामी परेका छन् । बिरामीमध्ये एकजनाको अवस्था गम्भीर छ ।  शनिब..