जिल्ला वन अधिकृत भक्तबहादुर ४ लाख घूस रकमसहित पक्राउ


नेपाल पाना प्रकाशित: २०७६-३-२७ गते
जिल्ला वन अधिकृत भक्तबहादुर ४ लाख घूस रकमसहित पक्राउ

काठमाडौं । सुर्खेत जिल्ला वन अधिकृत भक्तबहादुर लामा ४ लाख घूससहित पक्राउ परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लामालाई घूससहित पक्राउ गरेको हो । 

शुक्रबार अख्तियार कार्यालय सुर्खेतको टोलीले उनलाई जिल्ला वन कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो । जंगली काठको छुटपूर्जाको समय मिलाई दिने भन्दै सेवाग्राहीसँग ४ लाख मागेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए ।

उनले घूस मागेको सूचना पाएपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो । घूस लिइसकेपछि घुस रकमसहित उनलाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।


आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...
आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...

बागलुङ । बाबुले चलाएको जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।  काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे ग१ज ७१८१ नम्बरको जिपका चालक सशीलाल थाप..

उपल्लो मुस्ताङमा चीनियाँ ड्रोन, खिच्नेलाई समात्नासाथ किन छाडियो ?
उपल्लो मुस्ताङमा चीनियाँ ड्रोन, खिच्नेलाई समात्नासाथ किन छाडियो ?

चराङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका– १ चराङमा  ड्रोन क्यामेरा उडाउने चीनियाँ नागरिकलाई प्रहरीले समातेपनि नागरिक उड्ययन प्राधिकरणले कुनै कारबाही नगरी छाडि..

बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 
बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 

बाग्लुङ । काठेखोला गाउँपालिका–१, मनाङडाँडामा बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु भएको छ ।  ग१ज ७१८१ नम्बरको जिपका चालक ससिलाल थापाले शनिबार राति ८ बजेत..

के, एसईईले नै झुन्ड्यायो १८ बर्षीय लक्ष्मीलाई ?
के, एसईईले नै झुन्ड्यायो १८ बर्षीय लक्ष्मीलाई ?

बैतडी । दोगडाकेदार गाउँपालिका–४, श्रीकेदार की १८ वर्षीया लक्ष्मी भट्ट आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।  शुक्रबार राति खाना खाएर आफ्नै कोठ..