मौसम: अझै दुई दिन अविरल वर्षा हुने, सतकर्तता अपनाउन आग्रह


नेपाल पाना प्रकाशित: २०७६-३-२७ गते
मौसम: अझै दुई दिन अविरल वर्षा हुने, सतकर्तता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार मध्य तराई क्षेत्रमा शसक्त न्यून चापीय प्रणाली विकसित भएकाले अविरल वर्षाको सम्भावना अझै दुई दिन रहनेछ ।

विभागले प्रेस विज्ञप्ति जारी गरी मध्य तथा पूर्वी नेपालको पहाडी र तराई क्षेत्रहहरुमा अविरल वर्षा भई विहान देखि बाग्मती र कमलालगायत सो क्षेत्रका स साना नदीहरुमा समेत बाढीले खतराको तह पार गरेको जनाएको छ । विभागले अबको दुई दिन जारी रहने वर्षाका समयमा उच्च सतकर्ततामा रहन भनेको छ ।

याे पनि :

वर्षाले देशभरको जनजीवन प्रभावित, ११ जनाको मृत्यु, ८ जना बेपत्ता

सप्तकोशीको पानी सप्तरीको गोबरगाढामा पस्यो, ६ सय घरपरिवार उच्च जोखिममा

अविरल वर्षाले जनकपुरधाम जलमग्न, यस्तो छ अवस्था


‘सांसद साहलाई षडयन्त्रपुर्वक झुठा मुद्दा लगाएको छ’, रिहाइको माग गर्दै जनकपुरमा चक्काजाम
‘सांसद साहलाई षडयन्त्रपुर्वक झुठा मुद्दा लगाएको छ’, रिहाइको माग गर्दै जनकपुरमा चक्काजाम

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल९राजपा० का तर्फबाट सर्लाह क्षेत्र न‍.१ बाट निर्वाचित सांसद प्रमोद कुमार साहको रिहाईको माग गर्दै जनकपुरमा आन्दोलन सुरु भएको छ । जन..

राष्ट्रपति सी चिनफिङको भ्रमणमा सुरक्षा व्यवस्था उत्कृष्ट
राष्ट्रपति सी चिनफिङको भ्रमणमा सुरक्षा व्यवस्था उत्कृष्ट

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले चीनका राष्ट्रपति सी चिनफिङको दुईदिने भ्रमणको सुरक्षा व्यवस..

नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिबन्ध सशर्त फुकुवा 
नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिबन्ध सशर्त फुकुवा 

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको छ । दुबईमा बसेको आईसीसीको बोर्ड बैठकले साढे ३ वर्षअघि नेपालमा..

जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी
जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी

रुकुमकोट । जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलमा १० जना बिरामी परेका छन् । बिरामीमध्ये एकजनाको अवस्था गम्भीर छ ।  शनिब..