ट्रकको ठक्करबाट ४ वर्षीया अस्मिताको ज्यान गयो 


नेपाल पाना प्रकाशित: २०७६-३-२७ गते
ट्रकको ठक्करबाट ४ वर्षीया अस्मिताको ज्यान गयो 

अछाम । कमलबार नगरपालिका–५ कुईकामा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । 

मध्येपहाडी लोक मार्गको गैरिटाँड–बिनायक सडक खण्ड अन्तरगत अछामको कमलबार नगरपालिका–५ कीर्तिपुरमा स्थानीय भरत भण्डारीकी ४ वर्षीया छोरी अस्मिता भण्डारीलाई ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

अछामबाट नेपालगञ्जका लागि हिडेको ना ६ ख ४४५२ नम्बरको ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएको प्रहरीको भनाई छ । चालक बर्दियाको मधुबन नगरपालिका–४ का ४२ वर्षय तिलक शर्मा र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ ।


आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...
आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...

बागलुङ । बाबुले चलाएको जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।  काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे ग१ज ७१८१ नम्बरको जिपका चालक सशीलाल थाप..

उपल्लो मुस्ताङमा चीनियाँ ड्रोन, खिच्नेलाई समात्नासाथ किन छाडियो ?
उपल्लो मुस्ताङमा चीनियाँ ड्रोन, खिच्नेलाई समात्नासाथ किन छाडियो ?

चराङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका– १ चराङमा  ड्रोन क्यामेरा उडाउने चीनियाँ नागरिकलाई प्रहरीले समातेपनि नागरिक उड्ययन प्राधिकरणले कुनै कारबाही नगरी छाडि..

बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 
बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 

बाग्लुङ । काठेखोला गाउँपालिका–१, मनाङडाँडामा बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु भएको छ ।  ग१ज ७१८१ नम्बरको जिपका चालक ससिलाल थापाले शनिबार राति ८ बजेत..

के, एसईईले नै झुन्ड्यायो १८ बर्षीय लक्ष्मीलाई ?
के, एसईईले नै झुन्ड्यायो १८ बर्षीय लक्ष्मीलाई ?

बैतडी । दोगडाकेदार गाउँपालिका–४, श्रीकेदार की १८ वर्षीया लक्ष्मी भट्ट आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।  शुक्रबार राति खाना खाएर आफ्नै कोठ..