खोला तर्नेक्रममा विद्यालयबाट फर्कदै गरेकी सञ्चनाको ज्यान गयो


नेपाल पाना प्रकाशित: २०७६-३-२७ गते
खोला तर्नेक्रममा विद्यालयबाट फर्कदै गरेकी सञ्चनाको ज्यान गयो

मकवानपुर । खोलाले बगाउँदा महाविर खोलाले बगाउँदा थाह नगरपालिका ३ की १२ बर्षीय सञ्चना बलामीको ज्यान गएको प्रहरीले जनाएको छ । 

खोला तर्नेक्रममा दम्की भन्ने ठाउँबाट उनलाई बगाएको थियो । त्यसपछि स्थानीयले उद्धार गरेर अस्पताल पुर्याएका थिए । तर उपचारकै क्रममा बलामिको मृत्यु भएको प्रहरीको भनाई छ । उनी स्थानीय जनकल्याण माविको कक्षा ६ मा अध्ययनरत थिईन् ।


आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...
आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...

बागलुङ । बाबुले चलाएको जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।  काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे ग१ज ७१८१ नम्बरको जिपका चालक सशीलाल थाप..

उपल्लो मुस्ताङमा चीनियाँ ड्रोन, खिच्नेलाई समात्नासाथ किन छाडियो ?
उपल्लो मुस्ताङमा चीनियाँ ड्रोन, खिच्नेलाई समात्नासाथ किन छाडियो ?

चराङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका– १ चराङमा  ड्रोन क्यामेरा उडाउने चीनियाँ नागरिकलाई प्रहरीले समातेपनि नागरिक उड्ययन प्राधिकरणले कुनै कारबाही नगरी छाडि..

बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 
बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु 

बाग्लुङ । काठेखोला गाउँपालिका–१, मनाङडाँडामा बाबुले चलाएको जीपले किच्दा छोराको मृत्यु भएको छ ।  ग१ज ७१८१ नम्बरको जिपका चालक ससिलाल थापाले शनिबार राति ८ बजेत..

के, एसईईले नै झुन्ड्यायो १८ बर्षीय लक्ष्मीलाई ?
के, एसईईले नै झुन्ड्यायो १८ बर्षीय लक्ष्मीलाई ?

बैतडी । दोगडाकेदार गाउँपालिका–४, श्रीकेदार की १८ वर्षीया लक्ष्मी भट्ट आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।  शुक्रबार राति खाना खाएर आफ्नै कोठ..