प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...


नेपाल पाना प्रकाशित: २०७६-४-१ गते
प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...

काठमाडौं । बालाजुमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।  प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् । 

त्रिपुरेश्वर, सुकुम्बासी टोलकी जेनी तामाङ असार ३० गते साँझ प्रेमी भीमबहादुर मगरको जन्मदिन मनाउन बालाजु पुगेकी थिइन् । तर, भीमबहादुरसँगै प्रमिनलाई भेटेपछि उनीहरुको झगडा सुरु भएको थियो ।

जेनीले प्रमिनलाई समेत भीमले तँलाईँ पनि धोका दिन्छ भनेकी थिइन् । झगडापछि प्रमिनको सल मागेर शौचालय गएको र लामो समय नआएपछि हेर्न जाँदा त्यही सलको पासोमा झुण्डिएको भेटिएकी थिइन् ।

भीमबहादुरले उनलाई अस्पताल पुर्‍याएपनि बचाउन सकेनन् । प्रहरीले भीम र प्रमिन दुबैलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता भोविन्द्र बोगटीले जानकारी दिए ।


सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध करणीको मुद्दा दर्ता
सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध करणीको मुद्दा दर्ता

ओखलढुंगा । बलात्कारको आरोपमा प्रहरीले एक सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ । सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालि..

निर्माणाधीन नालीमा डुबेर सुमित्राको ज्यान गयो
निर्माणाधीन नालीमा डुबेर सुमित्राको ज्यान गयो

झापा । बिर्तामोड-भद्रपुर सडकखण्डको निर्माणाधीन नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१० की करिब ६७ वर्षीया सुमित्रा राई रहेको जिल्..

भारतीय रुपैयाँसहित दुई जना वीरगन्जबाट पक्राउ
भारतीय रुपैयाँसहित दुई जना वीरगन्जबाट पक्राउ

काठमाडौ‌ । नक्कली भारतीय रुपैयाँसहित दु्ई जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । प्रहरीले पर्सा हुँदै भारत छिर्न लागेका दुई जनाबाट एक लाख ९० हजार रुपैयाँ बराबरको नक्..

मोटर चलाउने क्रममा करेन्ट लागेर श्यामलालको मृत्यु
मोटर चलाउने क्रममा करेन्ट लागेर श्यामलालको मृत्यु

लहान । करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका–४ सोहपुरमा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय श्यामलाल यादव रहेका प्रहरीले जनाएको छ । धान..