बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी


नेपाल पाना प्रकाशित: २०७६-४-१ गते
बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी

मुम्बई । बलिउड नायिका सोनाक्षी सिन्हाले हिन्दी फिल्म ‘खानदानी शफाखाना’ मा करिअरकै कठिन दृष्यमा अभिनय गरेको दावी गरेकी छिन् । 

बजारमा सेक्स क्लिनिकको प्रचार गर्ने दृष्यमा अभिनय गर्दा उनलाई निकै गा¥हो भएको थियो । ३२ वर्षिय यी नायिका भन्छिन् ‘उक्त दृष्य मेरो करिअरकै सबै भन्दा मुस्किल दृष्य थियो ।’

उक्त दृष्य निर्वाहाको क्रममा उनी रिक्सामा चढेर हिँडेकी थिइन् । रिक्साको पछाडी ठूलो अक्षरमा सेक्स सम्बन्धि स्लोगान लेखिएको थियो । उनी भन्छिन् ‘म त्यसरि रिक्सा चढेर हिँड्दा लाजले पानी पानी भएँ ।’ उक्त फिल्ममा सोनाक्षीले बबिता देबी नाम गरेकी वयष्क युवतिको भुमिका निर्वाह गरेकी छिन् ।


बलिउड अभिनेत्री सनी लियोनी नेपाल आउँदै
बलिउड अभिनेत्री सनी लियोनी नेपाल आउँदै

काठमाडौँ । बलिउड अभिनेत्री सनी लियोनी नेपाल आउने भएकी छन् ।  अभिनेत्री सनी लियोनीले आइटम डान्स गरेकी फिल्म ‘पासवर्ड’ फिल्मको प्रिमियरका लागि नेपाल आउन लागे..

‘आ है तीज आयो’ बोलको गीत बजारमा (भिडियोसहित)
‘आ है तीज आयो’ बोलको गीत बजारमा (भिडियोसहित)

काठमाडौं । गायिका मीना निरौलाले  ‘आ है तीज आयो’ बोलको गीत बजारमा ल्याएकी छिन् । गीतमा सुष्मा महराले शब्द लेखेकी छिन् । यस्तै गीतको भिडियोमा नीता ढुंगना र स..

नेपालको 'अमिताभ बच्चन' भन्दै भारतमा महानायक राजेशको चर्चा, शाहरुखसँग पनि मिल्यो केमेस्ट्री
नेपालको 'अमिताभ बच्चन' भन्दै भारतमा महानायक राजेशको चर्चा, शाहरुखसँग पनि मिल्यो केमेस्ट्री

काठमाडाैं। नेपालका महानायक राजेश हमाल भारतीय मिडियामा छाएका छन्। भारतको प्रमुख सञ्चारमाध्यम आजतकको अनलाइन संस्करणले ‘ये हैं नेपाली सिनेमा के ‘अमिताभ बच्चन&rsq..

‘लभ डायरीज’को ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ सार्वजनिक
‘लभ डायरीज’को ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ सार्वजनिक

काठमाडौं । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘लभ डायरीज’को प्रचारको पहिलो थालनी ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ गीतबाट गरेको छ ।  अर्जुन..