विश्वकप छनोटको एसियाको दोस्रो चरणको छनोटमा समूह ‘बी’ मा नेपाल


नेपाल पाना प्रकाशित: २०७६-४-१ गते
विश्वकप छनोटको एसियाको दोस्रो चरणको छनोटमा समूह ‘बी’ मा नेपाल

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार निकालेको ’ड्र’ अनुसार नेपाल समूह ’बी’ मा परेको छ ।

नेपाल रहेको समूहमा अष्ट्रेलिया, कुवेत, चाइनिज ताइपेइ र जोर्डन रहेका छन् । फिफा वरीयताको एसियाली राष्ट्रको शीर्ष ३४ भित्र परेपछि नेपालले सिधैं दोस्रो चरणको छनोट खेल्न पाएको हो । 

आठ समूहमा विभाजन गरिएको दोस्रो चरणको छनोटमा ४० टोलीले होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गर्ने छन् । छनोटबाट ८ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउने छन् । नेपाल सहज समूहमा छ ।


साफ यू-१५: नेपाल भारतसँग ५/० ले पराजित
साफ यू-१५: नेपाल भारतसँग ५/० ले पराजित

काठमाडौं । भारतमा जारी साफ यू(१५ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ५(० ले पराजित भएको छ । भारतको कल्याणीमा भएको खेलमा पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा..

म्यानचेस्टरका पोग्वाले पेनाल्टी हान्न नसक्दा उल्भरह्याम्टनसँग बराबरी 
म्यानचेस्टरका पोग्वाले पेनाल्टी हान्न नसक्दा उल्भरह्याम्टनसँग बराबरी 

काठमाडौं । जारी इंग्लिस प्रिमियर लिगमा पउल पोग्वाले पेनाल्टी मिस गर्दा म्यानचेस्टर युनाइटेड उल्भरह्याम्टनसँग बराबरी रोकिएको छ । ६८ औं मिनेटमा युनाइटेडले पाएको पेनाल्टीलाई..

यु–१५ साफ च्याम्पियनसिप खेल्ने नेपाली युवा टोलीको बिदाइ
यु–१५ साफ च्याम्पियनसिप खेल्ने नेपाली युवा टोलीको बिदाइ

काठमाडौं । यु–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली युवा टोली भारत प्रस्थान भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० र मोरङ जिल्ला फुटबल संघले सोमबार एक..

नेपाल र किर्गिस्तानबीच आज भलिबल प्रतिष्पर्धा हुँदै 
नेपाल र किर्गिस्तानबीच आज भलिबल प्रतिष्पर्धा हुँदै 

काठमाडौं । एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपअन्तर्गत आज नेपाल र किर्गिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो चार बजे नेपालले लगनखेलस्थित आर्मी कभर्डहलमा कि..