३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 


नेपाल पाना प्रकाशित: २०७६-४-१ गते
३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 

काठमाडौं । सार्वजनिक यातायातमा बिजुली बसलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ सय बिजुली बस संचालन गर्ने लक्ष्यअनुरुप सरकारले साझालाई ३ अर्ब रुपैयाँ रकम प्रदान गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार साझालाई बिजुली बस खरिदका लागि ‘स्पेसिफिकेसन’ समेत तोकिदिएको छ। ‘हामीले तोकेको स्पेसिफिकेसनमा रहेर साझाले बसहरु खरिद गर्नेछ’ मन्त्रालय स्रोतले भन्यो।

यसअघि प्राधिकरण गठन गरी सोमार्फत ३ सय बिजुली बस खरिद गर्ने भनिए पनि साझाले नै बस खरिद गर्ने जिम्मा पाएको हो। मन्त्रिपरिषद बैठकले नै साझालाई बिजुली बस खरिद गर्ने जिम्मा दिने निर्णय गरेको हो।


काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक
काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक

काठमाडौं । शुक्रबार काठमाडौंस्थित खुलामञ्चमा सांस्कृतिक कार्यक्रम गरेर गौरा पर्व मनाएका छन् । कार्यक्रममा देउडा नाचका साथै सुदूरपश्चिमका अरु सांस्कृतिक प्रस्तुति पनि देखाइए..

प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने
प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रदेश नम्बर दुईको अध्यक्ष प्रभु साहले पदबाट दिएका राजीनामा स्वीकृत नहुने भएको छ ।..

‘मैथिली भाषामा समाचार विचार, सूचना प्रवाह किन रोकेको हो ?, रेडियो नेपालले निरन्तरता दिनुपर्छ’
‘मैथिली भाषामा समाचार विचार, सूचना प्रवाह किन रोकेको हो ?, रेडियो नेपालले निरन्तरता दिनुपर्छ’

काठमाडौं । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा बोल्दै सांसद खेमराज नेपालीले मैथिली भाषीहरू विभिन्न प्रदेशमा छरिएर रहेकाले रेडियो नेपालले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका..

कश्मीर मामिलामा पाकिस्तानले नेपालसँग मागे सहयोग 
कश्मीर मामिलामा पाकिस्तानले नेपालसँग मागे सहयोग 

काठमाडौं । पाकिस्तानी विदेशमन्त्रीले कश्मीर मामिलामा नेपालसँग सहयोग मागेका छन् । भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर काठमाडौंको दुईदिने भ्रमण सकेर दिल्ली फर्किएलगत्तै नेपालस..