करेन्ट लागेर बाबुछोराको मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-४-११ गते
करेन्ट लागेर बाबुछोराको मृत्यु

धनुषा । शुक्रबार बेलुका करेन्ट लागेर बाबुछोराको ज्यान गएको छ । मृत्यु हुनेमा कमला नगरपालिका-१, मंगराहाका ४५ वर्षीय राजेन्द्र मण्डल र उनका २२ वर्षीय छोरा धमेन्द्र मण्डल रहेको छ ।

इलाका प्रहरी कार्यालय शहीदनगर यदुकुहाका अनुसार बुबा छोरा खेतमा काम गर्न गएको बेला खसेको बिजुलीको तारमा करेन्ट लागेर दुवै जनाको ज्यान गएको हो । करेन्ट लागेर सिकिस्त भएका दुवैजनाको उपचारका क्रममा जनकपुरमा गएको प्रहरीले जनाएको छ । बुबाछोराको शवलाई पोस्टमर्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको जिल्ला  प्रहरी कार्यालय धनुषाले जनाएको छ । 


नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता
नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता भएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार नेपाल आएका विदेशमन्त्री जयशंकर आज स्व..

भोलि हिन्दू धर्मावलम्बीको महान् पर्व कृष्ण जन्माष्टमी, प्रदेश २ मा सार्वजनिक बिदा
भोलि हिन्दू धर्मावलम्बीको महान् पर्व कृष्ण जन्माष्टमी, प्रदेश २ मा सार्वजनिक बिदा

काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिइएको छ ।  प्रदेश २ सरकारले जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने न..

भरुवा बन्दुकसहित बल बहादुर पक्राउ
भरुवा बन्दुकसहित बल बहादुर पक्राउ

वर्दिया । भरुवा बन्दुकसहति बारबर्दिया नगरपालिका-५ बस्ने बल बहादुर थारु पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय जयनगरबाट प्रहरीले थारुको घर तलासी गर्ने क्रममा उक्त बन्दुक तथा..

बालाजु औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा आगलागी
बालाजु औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा आगलागी

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ ।  बालाजु औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा बिहीबार बिहान साढे ११ बजे आगलागि भएको हो । आगलागीबाट ४ व..