सुनिता अधिकारीले तीजको उपहार ल्याइन ‘चुरा’


नेपाल पाना प्रकाशित: २०७६-४-१३ गते
सुनिता अधिकारीले तीजको उपहार ल्याइन ‘चुरा’

काठमाडौँ । लोक दोहोरी गायिका सुनिता अधिकारीले नयाँ तीज गीत ‘चुरा’ बजारमा ल्याएकी छिन् । साइन मिडिया प्रा।लिको प्रस्तुतिमा उनले ‘चुरा’ ल्याएकी हुन् ।

डिस्को धाउने र मापसे गर्ने युवतीदेखि अमेरिका, अष्ट्रेलिया र युकेमा पुगेका दिदीबहिनीको समसामयिक परिस्थितिमाथि चोटिलो प्रहार गीतमा गरिएको छ । गीत गणेश पाण्डेले लेखेका हुन् । सर्जक शिव हमालको लय रहेको ‘चुरा’ को कृष्ण वि.क.ले एरेन्ज र कुमार रानाले मिक्सिङ गरेका छन् ।


‘बुवा आमा’ भन्दै गायक नरेन्द्र राई आए बजारमा (भिडियोसहित)
‘बुवा आमा’ भन्दै गायक नरेन्द्र राई आए बजारमा (भिडियोसहित)

काठमाडौं । गायक नरेन्द्र राईको आवाजमा रहेको ‘बुवा आमा’ गीतको भिडियोे बजारमा सार्वजनिक भएको छ  । माता पिता प्रतिको श्रद्धा र मायालाई गीतमा समेटिएको छ । जिवन..

चर्चित गायिका आस्था राउतलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने !
चर्चित गायिका आस्था राउतलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने !

काठमाडौं । विमानस्थलमा सुरक्षार्थ खटिएकी महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतविरुद्ध कानूनी प्रक्रिया शुरु गरिएको छ । राउत..

गिरीको स्वरमा रहेकाे ‘माया लाएँ’ले धड्क बढाइदियो (भिडियोसहित)
गिरीको स्वरमा रहेकाे ‘माया लाएँ’ले धड्क बढाइदियो (भिडियोसहित)

काठमाडौं । गायक माधव गिरीको स्वरमा रहेकाे ‘माया लाएँ...’ रिलिज भएको छ । गायक गिरीको यो पहिलो गीत हो । गीतमा गायक गिरीकै स्वर, संगीत र शब्द रहेका छन् । रोमान्टिक..

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ?
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आस्था राउत र प्रहरीबीच के भएको थियो ?

काठमाडौं । गायिका आस्था राउत चर्चासँगै विवादमा तानिएकी छन् । बुधवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले आफूमाथि दुव्यर्वहार गरेको आरोप लगाउँदै लाइभमार्फत प्रहरील..