कक्षा १२ को परीक्षाफल प्रकाशित


नेपाल पाना प्रकाशित: २०७६-४-१३ गते
कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । 

बोर्डले नियमित, ग्रेड बृद्धि र आंशिक तर्फको सबै विषय र संकायतर्फको परीक्षाफल प्रकाशित गरेको हो । बोर्डका अनुसार परीक्षामा नियमिततर्फ २९२१५३, ग्रेडबृद्धि तर्फ ७८७४४ र आंशिक तर्फ ५७१७० परीक्षार्थी सहभागी थिए ।


कांग्रेस र कम्युनिष्टका विद्यार्थी मिलेर प्राध्यापक कुटेपछि त्रिचन्द्र क्याम्पस बन्द 
कांग्रेस र कम्युनिष्टका विद्यार्थी मिलेर प्राध्यापक कुटेपछि त्रिचन्द्र क्याम्पस बन्द 

काठमाडौं । बृद्धि भएको शुल्क फिर्ता नगरेको भन्दै सत्तारुढ (ने.क.पा.) र प्रतिपक्षी कांग्रेस निकट विद्यार्थीहरुले क्याम्पस प्रमुखलाई घाइते बनाउने गरी कुटेपछि त्रिचन्द्र क्याम्पस..

मेडिकल कलेज संचालकविरुद्ध ठगी मुद्दा मुद्दा चलाउने तयारी 
मेडिकल कलेज संचालकविरुद्ध ठगी मुद्दा मुद्दा चलाउने तयारी 

काठमाडौँ । मेडिकल कलेज संचालकविरुद्ध सरकारले ठगी मुद्दा चलाउने तयारी गरेको छ । मनपरी रुपमा असुल गरेको अतिरिक्त शुल्क फिर्ता गर्ने दिएको अन्तिम समय बितिसँगै सरकारले ठगी मुद्दाक..

नेपाल नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ६३ प्रतिशत पास
नेपाल नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ६३ प्रतिशत पास

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको दार्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६३ प्रतिशत विद्यार्थी उत्तिण भएका छन् । परीक्षामा सहभागि भएका एक हजार ७ सय विद्यार्थीमध..

अब काठमाडौंमा शैक्षिक माफियाले एकछत्र गर्न पाउने, मेयर विद्यासुन्दरको यस्तो निर्णय 
अब काठमाडौंमा शैक्षिक माफियाले एकछत्र गर्न पाउने, मेयर विद्यासुन्दरको यस्तो निर्णय 

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र अब कुनै पनि नयाँ विद्यालय खोल्न नदिने भएको छ । हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने दाबी गर्दै महानगरपालिकाले..