शनिबार जन्मिनु भएको हो ? अवश्य पढ्नुहोस्


नेपाल पाना प्रकाशित: २०७६-४-१८ गते
शनिबार जन्मिनु भएको हो ? अवश्य पढ्नुहोस्

काठमाडौं । मानिसको चालचलन, व्यावहार लगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ ।

को मान्छे कुन बार तथा कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउदै आएका छन् । शनिबार जन्मेका व्यक्तिहरु हरेक कुरामा पर्फेक्ट हुन्छन् । यस्ता व्यक्तिहरु निकै गम्भीर र जिम्मेवार स्वभावका हुने गर्द छन् । यस्ता व्यक्तिहरु निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुने गर्छन् ।

यस्ता व्यक्तिहरु सफा मनका हुने गर्छन् र आफ्नो मनमा जे छ त्यहि भन्ने गर्छन् । कहिले काँही स्पष्ट वक्ताको रुपमा आलोचना हुने गर्दा तपाई संग धेरै जना रुस्ट समेत हुने गर्छन् । तर, पछि कुरा बुझेर अरुहरु तपाई संगै सुझाव लिन आउने गर्छन् । यस्ता व्यक्तिहरुका लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि यिनीहरु जे पनि गर्न तयार भएका हुन्छन् । कसैलाई पनि ठेस नपुगोस भन्ने सोचले काम गर्नु हुन्छ भने यस्ता व्यक्तिहरु छिट्टै दुखि हुने गर्छन् ।

यस्ता व्यक्तिहेरु आफ्नो रिसलाई नियन्त्रणमा राख्न सक्छन् तर, गलत कुराहरुलाई सहन नसक्ने भएका कारणले एक रिस उठेपछि यस्ता व्यक्तिहरुलाई निकै नराम्रो सँग उठ्न सक्छ । शनिबार जन्मेका व्यक्तिहरु जिद्दि हुनुका साथै जहिले आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्ने गर्छन् र यिनीहरुको विचार पनि यिनीहरु जस्तै पर्फेक्ट हुने गर्छन् । दुखि भएपनि सधै आफ्नो अनुहारमा मिठो मुस्कानका साथ रहने भएकाले यस्ता व्यक्तिहरु आफ्नो दुखलाई लुकाउन माहिर हुन्छन् ।

यस्ता व्यक्तिहरुलाई संगीत र खेलमा निकै रुची हुने गर्छ । शनिबर जन्मेका व्यक्तिहरुले हाइ क्लास वस्तुहरु मनपराउने हुन्छ। यिनीहरुले  लगाउने लुगादेखि जुत्तासम्मले हाई क्लास पर्सनालिटी झल्काउने गर्छ । यस्ता व्यक्तिहरु निकै मेहेनत गरेर पैसा कमाएर पैसावाला भएपनि आफुलाई नचाहिने सामानमा छिट्टै पैसा खर्च गर्दैनन् । शनिबार जन्मेका व्यक्तिहरुको वैवाहिक जीवन सुखमय हुन्छ किनभने यस्ता व्यक्तिले आफ्नो पार्टनरलाई निकै केयर गर्ने गर्छन् । साथै, यिनीहरुको पार्टनर निकै बुझ्ने र माया गर्ने खालका हुने गर्छन् ।


काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक
काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक

काठमाडौं । शुक्रबार काठमाडौंस्थित खुलामञ्चमा सांस्कृतिक कार्यक्रम गरेर गौरा पर्व मनाएका छन् । कार्यक्रममा देउडा नाचका साथै सुदूरपश्चिमका अरु सांस्कृतिक प्रस्तुति पनि देखाइए..

आज श्री कृष्णको जन्म दिनको मनाइदैँ, कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो
आज श्री कृष्णको जन्म दिनको मनाइदैँ, कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो

काठमाडौं । आज भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झनामा देशभरका कृष्ण जन्माष्टमी मनाइँदै छ । देशभरका कृष्ण मन्दिरमा शुक्रबार बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ । श्रद्..

गौरा पर्वका दिन सुदूरपश्चिममा सार्वजनिक बिदा
गौरा पर्वका दिन सुदूरपश्चिममा सार्वजनिक बिदा

धनगढी । गौरा पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर..

दिवंगत आत्माको सम्झनामा आजदेखि गाईजात्रा शुरू
दिवंगत आत्माको सम्झनामा आजदेखि गाईजात्रा शुरू

काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ। आजको दिन एक वर्षभित्र..