कटुवा पेस्तोल ताकेर ‘मार्छु’ भनी धम्क्याउँने पक्राउ


नेपाल पाना प्रकाशित: २०७६-४-१८ गते
कटुवा पेस्तोल ताकेर ‘मार्छु’ भनी धम्क्याउँने पक्राउ

दाङ । बंगलाचुली गाउँपालिका, मूलटापा गाउँबाट एक जना पेस्तोलसहित पक्राउ परेको छ । शनिबार बिहान स्थानीय ३० वर्षीय शिवबहादुर विकलाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

रक्सी खाएर स्थानीय होटलमा बास बसेकाहरुलाई पेस्तोल निकालेर ‘मार्छु भनी ताकेर हान्न खोजेको’ भन्ने  सूचना पाएपछि इलाका प्रहरी कार्यालय कमिरेचौरबाट गएको प्रहरी टोलीले पक्राउ गरेको दाङका प्रहरी प्रवक्ता बिनोदबिक्रम शाहले जानकारी दिए ।

पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


जापानमा भयानक रेल दुर्घटना ट-यो, सबै यात्रु सुरक्षित
जापानमा भयानक रेल दुर्घटना ट-यो, सबै यात्रु सुरक्षित

टोकियो । जापानमा प्रतिघण्टा २८० किलोमिटरको गतिमा गुडिरहेको एउटा रेलको ढोका अचानक खुलेपनि भयानक दुर्घटना टरेको छ ।  बुधबार भएको सो घटनामा ढोका खुलेपछि पनि रेल ४ किलोमिट..

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता
नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता भएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार नेपाल आएका विदेशमन्त्री जयशंकर आज स्व..

भोलि हिन्दू धर्मावलम्बीको महान् पर्व कृष्ण जन्माष्टमी, प्रदेश २ मा सार्वजनिक बिदा
भोलि हिन्दू धर्मावलम्बीको महान् पर्व कृष्ण जन्माष्टमी, प्रदेश २ मा सार्वजनिक बिदा

काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिइएको छ ।  प्रदेश २ सरकारले जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने न..

भरुवा बन्दुकसहित बल बहादुर पक्राउ
भरुवा बन्दुकसहित बल बहादुर पक्राउ

वर्दिया । भरुवा बन्दुकसहति बारबर्दिया नगरपालिका-५ बस्ने बल बहादुर थारु पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय जयनगरबाट प्रहरीले थारुको घर तलासी गर्ने क्रममा उक्त बन्दुक तथा..