निमोनियाका कारण वडाध्यक्षको निधन


नेपालपाना प्रकाशित: २०७६-४-१९ गते
निमोनियाका कारण वडाध्यक्षको निधन

भोजपुर । निमोनियाले भेटेपछि उपचारक्रममा रहेका पौवादुङमा गाउँपालिका–१ श्यामशीलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ । 

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि ७२ बर्षीय पाण्डेलाई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । तर अस्पताल पु¥याउनासाथ वडाध्यक्ष पाण्डेको शनिबार साँझ निधन भएको हो । 

पाण्डेले केही अघिदेखि नै निमोनियाका कारण स्वास्थ्य समस्या झेल्दै आएका थिए ।


महिनावारी समस्याले चिन्तित हुनुहुन्छ ? यसो गर्नुस्
महिनावारी समस्याले चिन्तित हुनुहुन्छ ? यसो गर्नुस्

काठमाडौं । युवतीहरुमा महिनावारीसँगै विभिन्न समस्याहरु पनि देखिन्छ ।  महिनावारी हुँदा पेट दुख्ने, रगत धेरै बग्ने, वान्ता हुने र महिनावारी अनियमितता जस्ता समस्याका कारण..

प्रधानमन्त्री ओली उपचार गर्न आज फेरि सिंगापुर जाँदै, पुन: किड्नी फेर्ने तयारी
प्रधानमन्त्री ओली उपचार गर्न आज फेरि सिंगापुर जाँदै, पुन: किड्नी फेर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको बीचमा उपचारका लागि भन्दै दोस्रोपटक सिंगापुर जान लागेका छन् । स्वास्थ्य परीक्षणका लागि भन्दै ओली आज दिउँसो साढे १ बजे था..

म्यानमारमा डेँगुको महामारी, हालसम्म ४८ जनाको मृत्यु, १० हजार ७ सय प्रभावित 
म्यानमारमा डेँगुको महामारी, हालसम्म ४८ जनाको मृत्यु, १० हजार ७ सय प्रभावित 

याङ्गुन । म्यानमारमा फैलिएको डेँगुका कारण यस वर्ष ४८ जनाको मृत्यु भएको छ। गत सात महिनाको अवधिमा अरु १० हजार ७ सय ५७ जनामा डेँगुको सङ्क्रमणको पुष्टि भएको अधिकारीहरूले जनाएका छन..

रोगका रुपमा चिन्ने जन्डिस रोग नभई लक्षण मात्र
रोगका रुपमा चिन्ने जन्डिस रोग नभई लक्षण मात्र

काठमाडौं । हामीले रोगका रुपमा चिन्ने जन्डिस खासमा रोग नभई रोगको लक्षण मात्र हो । जन्डिस, पहेलो जोरो अथवा कमलपित्त कलेजो सम्बन्धी रोगको लक्षण हो । हाम्रो आँखाको सेतो भाग तथा..