विदेशी मुद्राको भाउ बढेको बढ्यै, हेर्नुहोस विनिमयदर 


नेपालपाना प्रकाशित: २०७६-४-२२ गते
विदेशी मुद्राको भाउ बढेको बढ्यै, हेर्नुहोस विनिमयदर 

काठमाडौं । गत सातादेखि विदेशी मुद्राको विनिमयदर बढेको बढ्यै छ । १०९ रुपैयाँ हाराहारीमा रहेको अमेरिकी डलरको खरिददर आज बुधबार ११३ रुपैयाँ पुगेको छ । बिक्रीदर ११३ रुपैयाँ ६० पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

अमेरिकी डलरलगायत अधिकांश मुलुकको मुद्रा साट्दा साविकको भन्दा धेरै नेपाली रुपैयाँ पाईएसँगै विदेशबाट पैसा पठाउने नेपालीहरुलाई फाईदा भईरहेको छ। 

आज, साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा कायम भएको छ । कतारी रियालको खरिददर ३१ रुपैयाँ ३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ ।

यसैगरी, यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा छ । आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९६ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पैसा तोकिएको छ।  

यस्तै कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४५ पैसा तोकिएको छ । आज बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा छ ।

यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा तोकिएको छ । बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।


आज शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्रबैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ६० पैसा र बिक्रीदर ११५ रुपैयाँ २० पैसा तोकेको छ । बिहीबार यसको १ को खरिददर ११४ रुपैयाँ २० पैसा र बि..

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० र..

भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरम गिरफ्तार, ३ अर्ब ५ करोडको मामिला 
भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरम गिरफ्तार, ३ अर्ब ५ करोडको मामिला 

काठमाडौं । भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरमलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।  बुधबार बेलुकी घरको भित्ता नै फोडेर प्रहरीले उनलाई समातेको हो । उनलाई..

सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार ७१ हजार ३०० मा कारोबार भएको छ ।  यस्तै तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भइरहेको नेपाल सु..