निगमले आफ्नै ब्रान्डका ग्यास सिलिन्डर उत्पादन गर्ने


नेपाल पाना प्रकाशित: २०७६-४-२४ गते
निगमले आफ्नै ब्रान्डका ग्यास सिलिन्डर उत्पादन गर्ने

काठमाडौं । नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यासका सिलिन्डर उत्पादन गर्ने भएको छ ।

निगमले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत तीन स्थानमा ग्यासको भण्डारगृह निर्माण र ग्यास सिलिन्डर उत्पादन गर्ने योजना स्वीकृत गरेको छ ।

निगमका कार्यकारी अधिकृत सुरेन्द्र पौडेलले निगमले चालु आवमा प्रदेश १ मा झापाको चारआली, प्रदेश २ मा जनकपुरको महेन्द्रनगर र प्रदेश ३ मा हेटौंडामा भण्डारगृह निर्माण गर्न लागिएको जानकारी दिए ।

स्थापना भएको ५० वर्षपछि निगमले आफ्नै भण्डारगृह र आफ्नै ब्रान्डमा सिलिन्डर उत्पादन गर्न लागेको हो । अन्नपूर्ण पोस्ट दैनिकबाट


मुलुकभर चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान बजाउनुपर्ने
मुलुकभर चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान बजाउनुपर्ने

काठमाडौं । संविधान दिवसका दिनदेखि मुलुकभरका फिल्म हलले चलचित्र सुरु गर्नुअघि अनिवार्य रुपम राष्ट्रिय गान बजाउनुपर्ने भएको छ ।  असोज ३ मा संविधान दिवस मनाउनका लागि मूल..

काठमाडौं-निजगढ फास्ट ट्र्याकको डीपीआर स्वीकृत
काठमाडौं-निजगढ फास्ट ट्र्याकको डीपीआर स्वीकृत

काठमाडौं । काठमाडौं-निजगढ फास्ट ट्र्याक निर्माणको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० स्वीकृत भएको छ । तीन दिनअघि बसेको मन्त्रिपरिषद बैठकले डीपीआर स्वीकृत गरेको प्रधानमन्त्री..

मेट्रो रेलमा भारतीय र चिनीयाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु 
मेट्रो रेलमा भारतीय र चिनीयाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु 

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर) का लागि भारत र चिनियाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ ।  लगानी ब..

वर्षमा दुईथरी दूधको मूल्य निर्धारण गरिने
वर्षमा दुईथरी दूधको मूल्य निर्धारण गरिने

काठमाडौं । दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ ।  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूध बढी उत्पादन हुने सिजनमा र क..