गगन थापाले संसदमा फेरि उठाए चिकित्सा शिक्षाको विषय, मेडिकल माफियाको सातो गयो


नेपालपाना प्रकाशित: २०७६-४-२४ गते
गगन थापाले संसदमा फेरि उठाए चिकित्सा शिक्षाको विषय, मेडिकल माफियाको सातो गयो

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले चिकित्सा शिक्षाको विषय संसदीय समितिमा उठाएका छन्। शुक्रयाबार विहान सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा गगनले मेडिकल माफियालाई काउन्टर दिँदै चिकिस्ता शिक्षा आयोगले बाहेक अरुले गरेका निर्णय मान्य नहुने चेतावनी दिए। ऐन बनाउँदा आयोगको निर्णयलाई आधार मान्नुपर्ने उनको भनाई छ।

चिकित्सा शिक्षा ऐनले बनाएको आयोगको माध्यमबाट मात्रै निर्णय हुनुपर्ने उनको माग छ।

भिडियाेः


 


पूर्व प्रधानमन्त्री डा. भट्टराई सत्तारुढ दलको सिटमा बस्न थालेपछि...
पूर्व प्रधानमन्त्री डा. भट्टराई सत्तारुढ दलको सिटमा बस्न थालेपछि...

काठमाडौँ । विहीवारको संसद बैठक शुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको जानकारीसहितको पत्र प्राप्त भएको जानकारी गराएका..

प्रचण्डद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा सचिवालय बैठककाे आह्वान
प्रचण्डद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा सचिवालय बैठककाे आह्वान

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठक पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&rsqu..

सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर भुइँचालो गयो
सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर भुइँचालो गयो

सोलुखुम्बु । सोलुखुम्बुको गोलीलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको छ ।  बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा पछिल्लो भूकम्पको धक्का महसुस गरिएको राष्ट्रि..

एकताको बाँकी काम टुंग्याउन बोलाइएको नेकपा सचिवालय वैठक निश्कर्षविहीन
एकताको बाँकी काम टुंग्याउन बोलाइएको नेकपा सचिवालय वैठक निश्कर्षविहीन

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी९नेकपा०को सचिवालय बैठक निश्कर्षविहीन रुपमा टुंगिएको छ । एकताको बाँकी काम टुंग्याउन बोलाइएको सचिवालय बैठकमा शीर्ष नेताहरु अन्यत्र जानुपर्ने..