लुटतन्त्रमा रमाउँदै सरकार, मन्त्री यादवले खोले डरलाग्दो रहस्य !


नेपालपाना प्रकाशित: २०७६-४-२५ गते
लुटतन्त्रमा रमाउँदै सरकार, मन्त्री यादवले खोले डरलाग्दो रहस्य !

काठमाडौं । वर्तमान सरकार नागरिकलाई चुस्ने लुटेरातन्त्रको मतियार बनेको खुलेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीकै क्याबिनेटका एक सदस्य उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले आफुहरुले चुनावमा फाईदा लिएर कसरी व्यापारीहरुलाई लुट्ने वातावरण दिलाईयो भन्ने तथ्य सार्वजनिक गरिदिएका छन् । 

शुक्रबार नेपाल सिमेन्ट उद्योग संघले गरेको कार्यक्रममा मन्त्री यादवले चुनावमा व्यापारीहरुबाट चन्दा लिएकोे र पछि उद्योगीले सामानको भाउ बढाउँदा आफुहरु मौन बसेको स्वीकार गरे । 

चुनावमा उद्योगीले चन्दा दिएका कारण छड र सिमेन्टको मूल्य बढाउँदा आफूहरु बोल्न नसकेको यादवले स्वीकारे । 

"चुनावको बेला चन्दा लियौं, तर पछि झ्याप्पै मूल्य बढाइदिनुभयो, हामी बोल्नै सकेनौं" मन्त्री यादवले भने "व्यवसायीले चन्दा दिए भनेको त पछि थाहा भयो -जनताबाटै असुल्ने रहेछन् ।"

यादवले अबउप्रान्त सामाजिक उत्तरदायित्वको कोषबाट चन्दा दिन उद्योगी÷व्यवसायीहरुलाई आग्रह गरे । 


विदेशी मुद्रा साट्दै हुनुहुन्छ ?, हेर्नुस् आजको विनिमय दर 
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ?, हेर्नुस् आजको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा रहे..

आज पनि सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
आज पनि सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । सुन सोमबार तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ सोमबार तोलामा थप पाँच स..

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर, हेर्नुस् विनिमय दर
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर, हेर्नुस् विनिमय दर

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र..

सुनको भाउ बढ्यो, चाँदी यथावत, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, चाँदी यथावत, कति छ आजको भाउ ?

काठमाडौं । सुनको भाउ आज शुक्रबार तोलामा २ सय रुपैयाँ बढेर तोलाको ७५ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीआार पनि तोलामा २..