भारतका पूर्ववित्तमन्त्री अरुण जेटली आईसीयुमा


नेपालपाना प्रकाशित: २०७६-४-२५ गते
भारतका पूर्ववित्तमन्त्री अरुण जेटली आईसीयुमा

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेता एवं पूर्ववित्तमन्त्री अरुण जेटलीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । 

जेटली प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो कार्यकालका बेला भारतको वित्तमन्त्री थिए । मृगौला प्रत्यारोपण गरिएका जेटलीको स्वास्थ्यमा पुनः समस्या देखिएपछि अहिले दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को आईसीयूमा राखेर उपचार थालिएको छ । 

शुक्रबार राती स्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार बिहानै उनलाई अस्पताल भर्ना गरिएको अहिले चिकित्सकहरुको टोलीले उपचार गरिरहेको एम्स अस्पतालले जानकारी गराएको छ ।


सुर्खेत ट्रिपर दुर्घटना अपडेटः गोली चल्यो, प्रदर्शनकारी घाइते
सुर्खेत ट्रिपर दुर्घटना अपडेटः गोली चल्यो, प्रदर्शनकारी घाइते

सुर्खेत ।  वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ स्थित गौतमचोकमा ट्रिपर दुर्घटनाको विषयलाई लिएर स्थानीयले गरेको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीको..

कांग्रेसले समयमै खबरदारी गर्न नसक्दा सरकार निरंकुश, ... पर्याप्त थियो त ?
कांग्रेसले समयमै खबरदारी गर्न नसक्दा सरकार निरंकुश, ... पर्याप्त थियो त ?

काठमाडौं । सोमबार प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा नेपाली कांग्रेस निकट पेशाकर्मीले कांग्रेसले खबरदारी नगर्दा सरकार निरंकुश भएको धारणा राखेका छन् ।  नेपाल ब..

चार हजार धरौटीमा छुटिन् आस्था राउत
चार हजार धरौटीमा छुटिन् आस्था राउत

काठमाडौं । गायिका आस्था राउत धरौटीमा छुटेकी छन् । अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई चार हजार रूपैयाँ धरौटीमा छाड्ने आदेश ग..

शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुन्छः शिक्षामन्त्री पोखरेल
शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुन्छः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई रोजगारसँग जोड्नुपर्ने बताएका छन् । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीको आयोजनामा आजदेखि..