इंग्लिस प्रिमियर लिग : लिभरपुलको शानदार शुरुवात 


नेपालपाना प्रकाशित: २०७६-४-२५ गते
इंग्लिस प्रिमियर लिग : लिभरपुलको शानदार शुरुवात 

काठमाडौं । गएराती भएको खेलमा नर्विचलाई ४–१ गोलअन्तरले पराजित गर्दै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शानदार शुरुवात गरेको छ । 

एनफिल्ड मैदानमा भएको खेलमा नर्विचका कप्तान ग्रान्ट हान्लीले आत्मघाती गोल गरेपछि लिभरपुलले सातौं मिनेटमै अग्रता लिएको थियो । 

लिभरपुलका लागि १९ औं मिनेटमा मोहम्मद सलाह, २८ औं मिनेटमा भर्जिल भान डाइक र ४२ औं मिनेटमा ओरिगीले गोल गरे ।

पहिलो हाफमै ४–० को अग्रता बनाएको लिभरपुलविरुद्ध दोस्रो हाफमा नर्विच सिटीका टिमु पोक्कीले एक गोल गरे ।


साफ यू-१५: नेपाल भारतसँग ५/० ले पराजित
साफ यू-१५: नेपाल भारतसँग ५/० ले पराजित

काठमाडौं । भारतमा जारी साफ यू(१५ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ५(० ले पराजित भएको छ । भारतको कल्याणीमा भएको खेलमा पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा..

म्यानचेस्टरका पोग्वाले पेनाल्टी हान्न नसक्दा उल्भरह्याम्टनसँग बराबरी 
म्यानचेस्टरका पोग्वाले पेनाल्टी हान्न नसक्दा उल्भरह्याम्टनसँग बराबरी 

काठमाडौं । जारी इंग्लिस प्रिमियर लिगमा पउल पोग्वाले पेनाल्टी मिस गर्दा म्यानचेस्टर युनाइटेड उल्भरह्याम्टनसँग बराबरी रोकिएको छ । ६८ औं मिनेटमा युनाइटेडले पाएको पेनाल्टीलाई..

यु–१५ साफ च्याम्पियनसिप खेल्ने नेपाली युवा टोलीको बिदाइ
यु–१५ साफ च्याम्पियनसिप खेल्ने नेपाली युवा टोलीको बिदाइ

काठमाडौं । यु–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली युवा टोली भारत प्रस्थान भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० र मोरङ जिल्ला फुटबल संघले सोमबार एक..

नेपाल र किर्गिस्तानबीच आज भलिबल प्रतिष्पर्धा हुँदै 
नेपाल र किर्गिस्तानबीच आज भलिबल प्रतिष्पर्धा हुँदै 

काठमाडौं । एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपअन्तर्गत आज नेपाल र किर्गिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो चार बजे नेपालले लगनखेलस्थित आर्मी कभर्डहलमा कि..