कुन विदेशी मुद्रा साट्दा कति रुपैयाँ ? हेर्नुहोस विनिमयदर 


नेपालपाना प्रकाशित: २०७६-४-२७ गते
कुन विदेशी मुद्रा साट्दा कति रुपैयाँ ? हेर्नुहोस विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा तोकेको छ । 

राष्ट्र बैंकले अधिकांश विदेशी मुद्राको विनिमयदर हिजो आईतबारकै हाराहारीमा तोकेको छ। आज, साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा कायम भएको छ । कतारी रियालको खरिददर ३१ रुपैयाँ ३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ ।

यसैगरी, यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा छ । आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ र बिक्रीदर २७ रुपैयाँ १४ पैसा तोकिएको छ।  

यस्तै कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ७७ पैसा तोकिएको छ । आज बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ २५ पैसा छ ।

यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा तोकिएको छ । बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।


विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० र..

भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरम गिरफ्तार, ३ अर्ब ५ करोडको मामिला 
भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरम गिरफ्तार, ३ अर्ब ५ करोडको मामिला 

काठमाडौं । भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरमलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।  बुधबार बेलुकी घरको भित्ता नै फोडेर प्रहरीले उनलाई समातेको हो । उनलाई..

सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार ७१ हजार ३०० मा कारोबार भएको छ ।  यस्तै तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भइरहेको नेपाल सु..

डलरको भाउ ११५ रुपैयाँ नाघ्यो, अरु मुद्राको सटहीदर पनि बृद्धि
डलरको भाउ ११५ रुपैयाँ नाघ्यो, अरु मुद्राको सटहीदर पनि बृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३ पैसा तोकेको छ ।  साउदी रियाल १ को खरिददर ३० रुप..