लगातारको वर्षापछि बाजुराको गाउँ नै सम्पर्कविहिन


नेपालपाना प्रकाशित: २०७६-४-२८ गते
लगातारको वर्षापछि बाजुराको गाउँ नै सम्पर्कविहिन

तस्बीर : बाजुराको गुम्बा गाउँ जाने एकमात्र बाटो, अहिले सो स्थानमा पहिरो गएको छ । 

मार्तडी । बाजुराको हिमाली गाउँपालिका–३ स्थित गुम्बा गाउँसँग सम्पर्कविच्छेद भएको छ । 

केहि दिनदेखि लगातार पानी परेपछि सो गाउँसम्म पुग्ने बाटोमा पहिरो गएको छ भने नदीमाथि जडान गरिएको काठेपूल पनि बगाएको छ । 

टेलिफोन सेवासमेत अवरुद्ध बनेको गुम्बा गाउँ पुग्न सदरमुकाम मार्तडीबाट ४ दिन पैदल हिँड्नुपर्छ । गुम्बा गाँउमा रहेका २५ परिवारको अवस्था अहिलेसम्म जानकारीमा आउन सकेको छैन ।

गुम्बाबाट बिच्छँयाको बौडीसम्म पुग्न दुई ठूला नदी तर्नुपर्ने हुन्छ। दुवै नदीमा पुल छैनन्। सो वडामा अहिलेसम्म सरकारी कर्मचारीहरु समेत गएका छैनन ।


एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने ज्ञवालीको प्रतिबद्धता
एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने ज्ञवालीको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  संघीय संसदको राज्य व्यवस्था तथा सुश..

१३ औं साग: गल्फर सुवासले जिते ऐतिहासिक दुई स्वर्ण
१३ औं साग: गल्फर सुवासले जिते ऐतिहासिक दुई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदमा गल्फर सुवास तामाङले व्यक्तिगत र टिम इभेन्टतर्फबाट दोहोरो स्वर्ण जितेका छन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो । १७..

अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !
अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !

काठमाडौं । भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ । उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । उ..

५ कि.मि. दौडमा नेपाललाई स्वर्ण र कास्य, साइक्लिङका कारण आज र भोलि सडक प्रभावित
५ कि.मि. दौडमा नेपाललाई स्वर्ण र कास्य, साइक्लिङका कारण आज र भोलि सडक प्रभावित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान भएको ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ । खेलमा नेपालका गोपीचन्द्र पार्कीले..