अमेरिकी डलरको भाउ ११४ रुपैयाँनजिक, हेनुहोस विनिमयदर 


नेपालपाना प्रकाशित: २०७६-४-२८ गते
अमेरिकी डलरको भाउ ११४ रुपैयाँनजिक, हेनुहोस विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा तोकेको छ । 

राष्ट्र बैंकलेका अनुसार विदेशी मुद्राको विनिमयदर केहि दिनदेखि खासै परिवर्तन भएको छैन । आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा कायम भएको छ । कतारी रियालको खरिददर ३१ रुपैयाँ ३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा तोकिएको छ ।

यसैगरी, यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा छ । आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ र बिक्रीदर २७ रुपैयाँ १४ पैसा तोकिएको छ।  

यस्तै कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ५२ पैसा तोकिएको छ । आज बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३०१ रुपैयाँ २९ पैसा छ ।

यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा तोकिएको छ । बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।


सुनको भाउ घट्यो, कति छ आजको भाउ ?
सुनको भाउ घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । बुधबार प्रतितोला ७२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा दुई सय रुपैयाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यावसायी महासंघले दिएको जानकारी अनुसार आज बजा..

सुनको मूल्य बढ्यो, कति छ आजको भाउ ?
सुनको मूल्य बढ्यो, कति छ आजको भाउ ?

काठमाण्डौँ । मंगलबार ७१ हजार दुई सय रुपैयाँले कारोबार भइरहेको छापावाला सुनको मूल्य तोलामा आठ सयले बढेर प्रतितोला ७२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसा..

विश्व बैंकले नेपाललाई फेरि ऋणमा जाक्यो, रोजगारी र शिक्षाका नाममा सवा १६ अर्बको सम्झाैता
विश्व बैंकले नेपाललाई फेरि ऋणमा जाक्यो, रोजगारी र शिक्षाका नाममा सवा १६ अर्बको सम्झाैता

काठमाडौं । अल्पविकसित मुलुकलाई ऋणको भारी बोकाई पश्चिमा स्वार्थअनुसार काम गर्ने विश्व बैंकले नेपाललाई फेरि अर्को घानमा हालेको छ ।  युवा रोजगारी र विद्यालय क्षेत्र विकास..

भूकम्पपीडितले फेरि अनुदान पाउने, यस्ता छन् शर्त 
भूकम्पपीडितले फेरि अनुदान पाउने, यस्ता छन् शर्त 

काठमाडौं । वि.सं. २०७२ बैशाखमा गएको गोरखा भूकम्पपीडितले फेरि अनुदान पाउने भएका छन् । हालसम्म अनुदान सम्झौता नगरेका, पहिलो किस्ता र दोस्रो किस्ता नलिएका भूकम्पपीडित लाभग्राहीला..