नियमविपरित खेलाडी अनुबन्ध गरेपछि म्यानचेस्टर सिटीमाथि कारबाही 


नेपालपाना प्रकाशित: २०७६-४-२९ गते
नियमविपरित खेलाडी अनुबन्ध गरेपछि म्यानचेस्टर सिटीमाथि कारबाही 

काठमाडौं । नियम मिचेर खेलाडी अनुबन्ध गरेपछि ईंग्लिस क्लब म्यानचेष्टर सिटीलाई विश्व फुटबल महासंघ (फिफा) ले कारबाही गरेको छ ।

फिफाको नियमअनुसार १९ वर्ष माथिका खेलाडीमात्रै अनुबन्ध गर्न पाउने नियम भएपनि म्यानचेष्टरले १८ वर्षका खेलाडीलाई अनुबन्ध गरेको भन्दै फिफाले कारबाही गरेको हो । कारबाहीस्वरुप सिटीलाई तीन लाख ७० हजार स्वीस फ्य्रांक जरिवाना गरिएको छ । 

यसअघि चेल्सीले पनि कम उमेरका खेलाडीलाई अनुबन्ध गरेको आरोपमा फिफाबाट दुई वर्ष प्रतिबन्ध भोगेको थियो । तर सिटीलाई भने फिफाले प्रतिबन्ध नलगाई नगर जरिवानाको सजाय मात्र दिएको हो ।


१३ औं साग: गल्फर सुवासले जिते ऐतिहासिक दुई स्वर्ण
१३ औं साग: गल्फर सुवासले जिते ऐतिहासिक दुई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदमा गल्फर सुवास तामाङले व्यक्तिगत र टिम इभेन्टतर्फबाट दोहोरो स्वर्ण जितेका छन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो । १७..

१३ औँ सागः बंगलादेशले भुटानलाई १० विकेटले हरायो
१३ औँ सागः बंगलादेशले भुटानलाई १० विकेटले हरायो

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत बंगलादेश यू-२३ ले भुटानविरुद्ध १० विकेटेको जित निकालेको छ । लगातार दुई खेलमा जित हात पार्दै ४ अंकका साथ बंगलादेश तालिकाको दोस..

५ कि.मि. दौडमा नेपाललाई स्वर्ण र कास्य, साइक्लिङका कारण आज र भोलि सडक प्रभावित
५ कि.मि. दौडमा नेपाललाई स्वर्ण र कास्य, साइक्लिङका कारण आज र भोलि सडक प्रभावित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान भएको ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ । खेलमा नेपालका गोपीचन्द्र पार्कीले..

१३ औं साग: साइक्लिङमा नेपाललाई थप ३ पदक
१३ औं साग: साइक्लिङमा नेपाललाई थप ३ पदक

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत साइक्लिङमा नेपालले ३ पदक जितेको छ । नेपालले एउटा स्वर्ण, एउटा रजत र एउटा कास्य गरी साइक्लिङमा ३ वटा पदक जितेको हो । नेपालका ल..